पछिल्लो एक सातामा परीक्षण गरेकामध्ये ३८ प्रतिशतभन्दा बढीमा संक्रमण

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो एक सातामा परीक्षण गरिएका नमुनमध्ये ३८.१६ प्रतिशतमा कोरोना संक्रमण भेटिएको जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो एक सातामा पीसीआर र एन्टीजेन विधिबाट कूल ९४ हजार २५४ जनाको परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ३५ हजार ९६८ जनामा संक्रमण देखिएको थियो। यो भनेको ३८.१६ प्रतिशत हो। पछिल्लो एक सातामा ४८ हजार ७३५ जना संक्रमित निको भएका छन्।

सम्बन्धित सामग्री

डब्ल्युएचओको चेतावनी – महामारी समाप्त भएको छैन, ११० देशमा पुनः बढ्यो संक्रमण

नेपालमा कोरोना महामारीको संक्रमणदर पछिल्लो दुई सातामा ह्वात्तै वृद्धि भएको छ । १५ दिनको अवधिमा संक्रमणदर बढ्दै गएर अहिले ५ प्रतिशतसम्म पुगेको छ । बुधबार १ हजार ६२० जनाको पिसिआर परीक्षण गर्दा ६२ जनामा कोरोनाको संक्रमण देखिएको थियो । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी अहिले नै समाप्त भइनसकेको बताए । डब्ल्यूएचओले भनेको छ, ‘महामारीको खतरा कम छ तर अहिले नै समाप्त भइसकेको भने छैन ।’डब्ल्यूएचओका अनुसार विश्वका ११० देशमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।भारतमा पनि कोरोन

परीक्षण गरेकामध्ये झन्डै एक चौथाइमा संक्रमण

एक सातामै १० हजार बढी संक्रमित थपिएकाठमाडौं । पछिल्लो एक सातामा नेपालमा परीक्षण गरेकामध्ये समग्रमा २३ दशमलव ५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा २२ पुसमा ५ सय ४० जना संक्रमित रहेकोमा बुधबार मात्रै ३ हजार ७५ जनाका कोरोना संक्रमण देखिएको छ । कुल १३ हजार ३६ जनाको नमुना परीक्षण […] The post परीक्षण गरेकामध्ये झन्डै एक चौथाइमा संक्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोना संक्रमण फैलने दर एक सातामै तेब्बर

काठमाडौं । पछिल्लो एक सातामा कोरोना संक्रमण फैलने दर तेब्बर बढेको छ । एक सातामा १ हजार ९ सय ८७ जना संक्रमित थपिएका छन् । २३ पुसदेखि हालसम्मको आँकडा हेर्दा संक्रमित दर तेब्बरले बढेको छ । २३ पुसमा १४ हजार ९ सय ७१ जनाको नमुना परीक्षण गर्दा एकै दिन ९ सय ३८ जना संक्रमित थपिएका […]

कोरोना संक्रमण फैलने दर एक सातामै तेब्बर

काठमाडौं । पछिल्लो एक सातामा कोरोना संक्रमण फैलने दर तेब्बर बढेको छ । एक सातामा १ हजार ९ सय ८७ जना संक्रमित थपिएका छन् । २३ पुसदेखि हालसम्मको आँकडा हेर्दा संक्रमित दर तेब्बरले बढेको छ । २३ पुसमा १४ हजार ९ सय ७१ जनाको नमुना परीक्षण गर्दा एकै दिन ९ सय ३८ जना संक्रमित थपिएका […] The post कोरोना संक्रमण फैलने दर एक सातामै तेब्बर appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतमा आतंक, नेपालमा बेफिक्री

छिमेकी भारतमा एक सातामा कोरोना संक्रमण पाँच गुणाले बढेको छ, तर नेपाली नाकामा परीक्षण नगन्य छ, दैनिक भित्रिने हजारौँ नागरिक बेफिक्री गाउँगाउँ पुगिरहेका छन्  छिमेकी भारतमा एक सातामा कोरोना संक्रमण पाँच...

आगामी चार सातामा संक्रमण क्रमशः घट्छ : स्वास्थ्यमन्त्री

१० जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमणको दर अपेक्षाकृत रुपमा कम नभएको बताएका छन् । पछिल्लो एक साताको तथ्यांक हेर्दा औसतमा दैनिक २० हजार नमुना परीक्षण गर्दा ८ हजार ३०० जनामा संक्रमण पुष्टि हुने गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले व्यक्तिहरुको आवतजावतमा प्रभावकारी नियन्त्रणमा नआएको र केही सेवा […]

कोरोना संक्रमण कम भएपछि बेलायतमा लकडाउन खुकुलो

एजेन्सी। कोरोना भाइरसको संक्रमण कम भएपछि बेलायतमा लकडाउन खुकुलो पारिएको छ। इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका अधिकांश क्षेत्रमा लकडाउन खुकुलो पारिएको हो। प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो भए पनि संक्रमण फैलिन नदिन सावधानीका उपाय अपनाउनुपर्ने र एक सातामा दुई पटक परीक्षण गर्नुपर्ने बताए। इंग्ल्याण्ड र स्कटल्याण्डमा लक्षण नभए पनि निःशुल्क कोरोना परीक्षण गर्न पाउने व्यवस्था छ।

कोरोना संक्रमण कम भएपछि बेलायतमा लकडाउन खुकुलो

एजेन्सी। कोरोना भाइरसको संक्रमण कम भएपछि बेलायतमा लकडाउन खुकुलो पारिएको छ। इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका अधिकांश क्षेत्रमा लकडाउन खुकुलो पारिएको हो। प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो भए पनि संक्रमण फैलिन नदिन सावधानीका उपाय अपनाउनुपर्ने र एक सातामा दुई पटक परीक्षण गर्नुपर्ने बताए। इंग्ल्याण्ड र स्कटल्याण्डमा लक्षण नभए पनि निःशुल्क कोरोना परीक्षण गर्न पाउने व्यवस्था छ।

संक्रमण दर ४० प्रतिशत

कोरोना संक्रमण दर शनिबार करिब ४० प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ३ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ६ जना अर्थात् ३९.६१ प्रतिशतमा संक्रमण देखिएको छ । यो हालसम्मकै उच्च संक्रमण दर हो । यसअघि गत बिहीबार संक्रमण दर ३८.३५ प्रतिशत थियो । ‘केही दिनयता हामीकहाँ संक्रमण दर भारतको दाँजोमा बढी देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने ।कोरोना संक्रमणले शनिबार १९ जनाको मृत्यु भएसँगै एक सातामा ज्यान गुमाएकाको संख्या १ सय ६२ पुगेको छ । हाल

सुदूरपश्चिममा सुस्तायो स्वाब परीक्षण

६ माघ, डोटी । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पत्ता लगाउन कुनै बेला सुदूरपश्चिममा दिनकै एक हजारको हाराहारीमा स्वाव परीक्षण हुने गर्थ्यो । तर अचेल स्वाव परीक्षण साताभरीमा पनि हजार पुग्दैन । स्वास्थ्य निर्देशनालय डोटीले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गएको एक सातामा प्रदेशमा सात सय १७ जनाको मात्रै स्वाव परीक्षण भएको छ । जसमा […]