बलियो नेपाल यू–१५ : मदेश प्रदेश र लुम्बिनी प्रदेशको जित

बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी बलियो नेपाल यू १५ क्रिकेट प्रतियोगिताको दोस्रो दिन बलियो लुम्बिनी प्रदेश र बलियो मधेश प्रदेश विजयी भएका छन्।मुलपानी मैदानमा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा बलियो लुम्बिनी प्रदेशले बलियो गण्डकी प्रदेशलाई ३५ रनले पराजित गर्यो। टस हारेर ब्याटिङको निम्तो पाएको बलियो लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन जोडेको थियो। उसका लागि रौनक श्रीवास्तवले सर्वाधिक ५३ तथा सन्दिप गौतमल

सम्बन्धित सामग्री

नेपाल स्वास्थ्यकर्मी युनियन लुम्बिनी प्रदेश र गुल्मीमा नेतृत्व चयन

नेपाल स्वास्थ्यकर्मी युनियन लुम्बिनी प्रदेश संयोजकमा नारायणप्रसाद अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । गुल्मीको तम्घासस्थित बालमन्दिरमा आयोजित स्वास्थ्यकर्मीहरुको भेलाले अर्यालको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । युनियनको उपाध्यक्षमा दिलबहादुर थापा, महिला...

लोसपा लुम्बिनी प्रदेश संसदीय दलको नेतामा पाण्डेय सर्वसम्मत

बुटवल : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा सन्तोषकुमार पाण्डेय सर्वसम्मत चयन भएका छन्। लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेशसभा सदस्य पाण्डेयको अध्यक्षतामा बसेको बैठकले उनलाई नै संसदीय दलको नेता चयन गरेको लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लामले जानकारी दिए। पाण्डेय रूपन्देही क्षेत्र नम्बर ३ (क) बाट…

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ ।पालिका, जिल्ला हुँंदै यस प्रदेशअन्तर्गतका सबै स्वास्थ्य निकायले आफ्नो क्षेत्रमा रहेका बालबालिकालाई नेपाल सरकारले तोकेका सबै खोप लगाएको सुनिश्चित भएपछि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरेका हुन् । लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्नका लागि नेपाल सरकारले तय […]

बानको लुम्बिनी प्रदेश सचिवमा भुसाल निर्वाचित

अर्घाखाँची– ब्रोडकास्टिङ एशोसियसन नेपाल बानको लुम्बिनी प्रदेश सचिवमा अर्घाखाँचीका सञ्चार उद्यमी हरिप्रसाद भुसाल निर्वाचित भएका छन् । काठमाडौँमा सम्पन्न बनको १८ औं साधारणसभा तथा सतौँ अधिवेशनले भुसाललाई सर्वसम्मत रुपमा बानको लुम्बिनी प्रदेश सचिवमा निर्वाचित गरेको हो । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा करिब १० वर्षदेखि रेडियो सञ्चालन गरिरहेका भुसाल न्युज कारखानाका स्थानीय संवाददाता समेत हुन् । भुसाल […]

बलियो नेपाल : लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी

काठमाडौं (हाम्रो खेलकुद) – बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगिताको दोस्रो दिन बलियो लुम्बिनी प्रदेश र बलियो मधेश प्रदेश बिजयी भएका छन्। तल्लो मुलपानी मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन बिहीबार पहिलो खेलमा बलियो लुम्बिनी प्रदेशले बलियो गण्डकी प्रदेशलाई ३५ रनले पराजित गर्यो । टस हारेर […]

अभिनय तथा नाट्यकर्मी संघ नेपाल लुम्बिनी प्रदेश समिति गठन

लुम्बिनी प्रदेश भित्र रहेका अभिनय विधाका कलाकारहरुको बृहत भेलाले अभिनय तथा नाट्यकर्मी संघ नेपाल लुम्बिनी प्रदेश तदर्थ समिती गठन गरेको छ । बुटवलमा आयोजित भेलाले शान्तराम गिरीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।जसको उपाध्यक्ष बाबुराम घिमिरे, सचिव विजय पोखरेल, कोषाध्यक्ष रेशम भण्डारी, सहसचिव कृष्णा थापा बस्नेत चयन भएका छन् । समिति सदस्यहरूमा कृष्ण खनाल, अभि थापा, कमला गैरे, ध्रुव पौडेल, नारायण थापा, कपिल अधिकारी, मिन प्रसाद देवकोटा, राज तिवारी रहेका छन् ।त्यस्तै संघको सल्लाहकारहरूमा

जसपा लुम्बिनी प्रदेश अध्यक्षमा अशोक यादव चयन

१८ पुस, बुटवल । तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको लुम्बिनी प्रदेश समिति समायोजन भएको छ । दुई पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको एक वर्षसम्म प्रदेश समिति समायोजन हुन नसक्दै पछि पार्टी नै विभाजन भएको थियो । समायोजनपछि साविक समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादव जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश […]

उज्यालो लुम्बिनी प्रदेश निर्माणको अभियानमा प्रदेश सरकार : मन्त्री राना

लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले उज्यालो लुम्बिनी प्रदेश निर्माणको अभियान सुरु गर्ने बताएका छन् । प्रदेश सरकारको कान्छो मन्त्रालय मानिने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले प्रदेशकै एक ठाउँबाट उज्यालो अभियान सुरु गर्ने योजना बनाएको उनले बताए ।रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री रानाले कुनै सानो क्षेत्रबाट सुरुवात गरेर लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रुपमा स्थापित गर्ने अभियानका साथ

लुम्बिनी प्रदेश सञ्चार विधेयक प्रतिपत्रकार महासंघको आपत्ति

लुम्बिनी प्रदेश सरकारले सञ्चार रजिष्ट्रार तथा सञ्चार परिषद् स्थापनाका लागि प्रदेशसभामा दर्ता गरेको सञ्चार विधेयकप्रति नेपाल पत्रकार महासंघलगायत पत्रकार सम्बद्ध संघ–संस्थाले आपत्ति जनाएका छन् ।प्रदेश सरकारले प्रेस स्वतन्त्रता, संविधानको मर्म र भावनाविपरीत नियन्त्रणमुखी कानुन बनाउन लागेको भन्दै उनीहरूले विधेयक पुनर्लेखन नगरे आन्दोलनमा जान बाध्य हुने बताएका छन् ।लुम्बिनी प्रदेश सरकारले सञ्चार माध्यमसम्बन्धी व्यवस्था गर्न बनेको […]

लुम्बिनी प्रदेश कमिटीद्वारा संघर्ष समिति गठन

नेकपाको प्रचण्ड–नेपाल समूहको लुम्बिनी प्रदेश कमिटीले संघर्षका कार्यक्रम तय गर्न संघर्ष समिति गठन गरेको छ । बिहीबार बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य ठाकुर गैरेको संयोजकत्वमा पाँच सय एक सदस्यीय संघर्ष समिति...