लुम्बिनी प्रदेश भित्र रहेका अभिनय विधाका कलाकारहरुको बृहत भेलाले अभिनय तथा नाट्यकर्मी संघ नेपाल लुम्बिनी प्रदेश तदर्थ समिती गठन गरेको छ । बुटवलमा आयोजित भेलाले शान्तराम गिरीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।जसको उपाध्यक्ष बाबुराम घिमिरे, सचिव विजय पोखरेल, कोषाध्यक्ष रेशम भण्डारी, सहसचिव कृष्णा थापा बस्नेत चयन भएका छन् । समिति सदस्यहरूमा कृष्ण खनाल, अभि थापा, कमला गैरे, ध्रुव पौडेल, नारायण थापा, कपिल अधिकारी, मिन प्रसाद देवकोटा, राज तिवारी रहेका छन् ।त्यस्तै संघको सल्लाहकारहरूमा