लुम्बिनी प्रदेश सरकारले सञ्चार रजिष्ट्रार तथा सञ्चार परिषद् स्थापनाका लागि प्रदेशसभामा दर्ता गरेको सञ्चार विधेयकप्रति नेपाल पत्रकार महासंघलगायत पत्रकार सम्बद्ध संघ–संस्थाले आपत्ति जनाएका छन् ।प्रदेश सरकारले प्रेस स्वतन्त्रता, संविधानको मर्म र भावनाविपरीत नियन्त्रणमुखी कानुन बनाउन लागेको भन्दै उनीहरूले विधेयक पुनर्लेखन नगरे आन्दोलनमा जान बाध्य हुने बताएका छन् ।लुम्बिनी प्रदेश सरकारले सञ्चार माध्यमसम्बन्धी व्यवस्था गर्न बनेको […]