अर्घाखाँची– ब्रोडकास्टिङ एशोसियसन नेपाल बानको लुम्बिनी प्रदेश सचिवमा अर्घाखाँचीका सञ्चार उद्यमी हरिप्रसाद भुसाल निर्वाचित भएका छन् । काठमाडौँमा सम्पन्न बनको १८ औं साधारणसभा तथा सतौँ अधिवेशनले भुसाललाई सर्वसम्मत रुपमा बानको लुम्बिनी प्रदेश सचिवमा निर्वाचित गरेको हो । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा करिब १० वर्षदेखि रेडियो सञ्चालन गरिरहेका भुसाल न्युज कारखानाका स्थानीय संवाददाता समेत हुन् । भुसाल […]