तालिबानले ताजिकिस्तान र चीन सीमामा आत्मघाती लडाकू तैनाथ गर्ने

तालिबानले आत्मघाती आक्रमणकारीहरूको खतरनाक बटालियन तयार पारेर अफगानिस्तानसँग जोडिएको ताजिकिस्तान र चीन सीमामा तैनाथ गरेको छ ।  यी आक्रमणकारीहरूलाई विशेषगरी बदख्शान प्रान्तमा तैनाथ गरिनेछ । उक्त प्रान्तका उपगभर्नर मुल्ला निसार अहमद अहमदीले देशको उत्तरपूर्वी क्षेत्रमा बटालियन बनाइएको विषयमा जानकारी दिए ।  बटालियनको नाम लश्कर-ए-मन्सुरी हो र यसलाई देशका सीमाहरूमा तैनाथ गरिनेछ । यही बटालियनले अफगान सुरक्षाबलहरूका विरुद्ध आत्मघाती आक्रमण गर्ने गरेको थियो ।  अहमदीका अनुसार, यो बटालियनले नै अमेरिकालाई...

सम्बन्धित सामग्री

मोदी र पुटिनबीच भेटवार्ता हुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । सांघाई सहयोग संगठन (एससीओ) को साइडलाइन बैठकमा  दुई नेताबीच वार्ता हुन लागेको क्रेमलिनले जनाएको छ । वार्तामा मुख्यतया दुई देशबीचको व्यापार र ऊर्जा सम्बन्धमा केन्द्रित रहने विज्ञप्तिमा उल्लेख छ ।भारत, काजाकिस्तान, चीन, किर्गिजस्तान, रुस, ताजिकिस्तान, पाकिस्तान र उजबेकिस्तान – आठ पूर्ण सदस्यसहित एससीओ हाल विश्वको सबैभन्दा ठूलो क्षेत्रीय समूह हो । यस वर्षको एससीओ शिखर सम्मेलन सेप्टेम्बर १५

युक्रेनमा आक्रमण जारी रहेका बेला रुसी विदेशमन्त्री चीन भ्रमणमा

काठमाडौं– रुसले युक्रेनमाथि आक्रमण थालेयता पहिलो पटक रुसी विदेशमन्त्री चीन भ्रमणमा निस्केका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ बहुपक्षीय छलफलका लागि चीन पुगेका हुन् । चीनमा रहँदा उनले अफगानिस्तानका विषयमा पाकिस्तान, इरान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका प्रतिनिधिहरुसँग छलफल गर्ने अल जजिराले जनाएको छ । यस छलफलमा चीनका तर्फबाट विदेशमन्त्री वाङ यी र तालिबानले नियुक्त गरेका […]

दिल्लीमा अफगानिस्तानसम्बन्धी बैठक, चीन र पाकिस्तान सहभागी भएनन्

रुस, इरान, ताजिकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, काजाकिस्तान र किर्गिस्तान लगायतका प्रमुख देशहरू आज अफगानिस्तानमाथि छलफल गर्न दिल्ली क्षेत्रीय सुरक्षा संवादमा सहभागी भएका छन्। चीन र पाकिस्तान सहभागी नरहेको सो छलफलमा अफगानिस्तानमा...

तालिवानमाथि दिल्लीमा १० देशको छलफल, चीन र पाकिस्तान अलग्गै

एजेन्सी । रुस, इरान, ताजिकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, काजाकिस्तान र किर्गिस्तान लगायतका प्रमुख देशहरू नोभेम्बर १० मा अफगानिस्तानमाथि छलफल गर्न दिल्ली क्षेत्रीय सुरक्षा संवादमा सहभागी हुँदैछन्।  चीन र पाकिस्तान सहभागी नरहेको सो छलफलमा ...

पाकिस्तानको निमन्त्रणमा अफगानिस्तानका छिमेकी मुलुकको बैठक हुँदै

२३ भदौ, काठमाडौं । अफगानिस्तानका छिमेकी मुलुकका विदेशमन्त्रीबीच आज भर्चुअल बैठक हुँदैछ । यो बैठकको अध्यक्षता पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीले गर्दैछन् । पाकिस्तानको विदेशमन्त्रालयले दिएको जानकारी अनुसार यो अनलाइन बैठकमा चीन, इरान, ताजिकिस्तान, तुर्केमेनिस्तान र उज्वेकिस्तानका विदेशमन्त्री सहभागी हुनेछन् । अफगानिस्तानको अवस्थाबारे चर्चा गर्नको लागि हुन गइरहेको यो बैठक पाकिस्तानको निमन्त्रणामा हुन लागेको हो […]

मध्य एसियामा प्रभाव जमाउन विमानस्थल बनाउँदै चीन

चीनको सुदूरपश्चिममा रहेको ताशकुर्गनमा भूमिगत सुविधा सहितको विमानस्थल बनिरहेको छ ।  ताशकुर्गन शहर ताजिकिस्तान, अफगानिस्तान र पाकिस्तान (कश्मीर) सँग जोडिएको छ । अग्लो ठाउँमा बन्न लागेको विमानस्थलमार्फत चीनले मध्य एसियामा प्रभाव कायम गर्न खोजेको देखिन्छ ।  चीनको नागरिक उड्डयन प्राधिकरणले पामिर पठारमा विमानस्थल बनाउने योजना सन् २०१५ मा सार्वजनिक गरेको थियो । त्यहाँ निर्माणकार्य सन् २०२० को अप्रिल महिनाबाट शुरू गरिएको हो ।  पोहोर साल भारत र चीनबीच पांगोङ तालमा पहिलोपटक झडप हुनुभन्दा एक हप्ताअघि विमानस्...