युक्रेनमा आक्रमण जारी रहेका बेला रुसी विदेशमन्त्री चीन भ्रमणमा

काठमाडौं– रुसले युक्रेनमाथि आक्रमण थालेयता पहिलो पटक रुसी विदेशमन्त्री चीन भ्रमणमा निस्केका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ बहुपक्षीय छलफलका लागि चीन पुगेका हुन् । चीनमा रहँदा उनले अफगानिस्तानका विषयमा पाकिस्तान, इरान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका प्रतिनिधिहरुसँग छलफल गर्ने अल जजिराले जनाएको छ । यस छलफलमा चीनका तर्फबाट विदेशमन्त्री वाङ यी र तालिबानले नियुक्त गरेका […]