तपाईं हामीले ‘ट्रान्स फ्याट’ धेरै कम सुन्दै आएको शब्द हो । ट्रान्स फ्याट स्वास्थ्यका दृष्टिले चिल्लो पदार्थ मध्येको सबैभन्दा हानिकारक चिल्लो पदार्थ हो । नेपालमा न्यून तथा मध्यम आय भएका परिवारका लागि ट्रान्स फ्याट चुनौती बन्दै गएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रेमराज वैद्य बताउँछन् ।अति खराब चिल्लो पदार्थका कारण नसर्ने रोग बढ्दै गएको छ । जस्तै क्यान्सर, मुटु, हृदयघात, मधुमेह मष्तिस्कघात, मिर्गौला लगायतका नसर्ने रोगले ज्यान जाने गरेको छ । यस्तै, ट्रान्स फ्याटले रगतमा हुने खराब कोलेस्ट्