श्रीलंकाको बाटोतर्फ भइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ भइरहेको छ भन्ने भनाईमा कुनै सत्यता नरहेको बताएका छन् ।नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोसिस भइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गरे ।शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले […]

सम्बन्धित सामग्री

आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका समाचामा सत्यता नभएको नेपालको दाबी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारहरुमा कुनै सत्यता नरहेको दावी गर्नुभएको छ । बिहीबार अपरान्ह पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री तथा अध्यक्ष नेपालले कांग्रेससँगको गठबन्धन छोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै एमालेले आफूलाई राष्ट्रपति बनाउन खोजेको भनेर अनावश्यक […]

कांग्रेस संस्थापनको प्रष्टोक्ति : समानुपातिकमा एकलौटी गरियो भन्नेमा सत्यता छैन

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले  समानुपातिक उम्मेदवारको सूचीमा एकलौटी गरिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । मंगलबार केन्द्रीय पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले निर्वाचन आयोगले दिएको समय सीमाभित्र समानुपातिक उम्मेदवारको बन्दसूचीमा भएको त्रुटि सच्याइने बताएका हुन् । उनले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको घोषणा पत्र तयारी समितिले समयमै  घोषणापत्र तयार गर्ने पनि बताए । 'सबै एकताका साथ निर्वाचनमा होमिनु पर्छ । ठूलो पार्टी सबैका आका

अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा सत्यता छैन : मन्त्री कार्की

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको छ । आज बिहीवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सार्वभाैम राष्ट्र भएको उल्लेख गर्दै एक देशबाट अर्को देशको नागरिक अवतजावत गर्ने प्रक्रियाहरू रहेकोले विना प्रक्रिया कुनै व्यक्ति, सेना आउने र रहने कुरा कुरामै सीमित रहेको दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘एमसीसी परियोजन...

रोजगारी सिर्जनाको दाबी र सत्यता

सरकारको दाबी मान्ने हो भने कोभिड–१९ का कारण स्वदेश र विदेशमा कार्यरत नेपालीको रोजगारीमा असर परिरहेका बेला प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत आर्थिक वर्ष २०७७-०७८ मा १ लाख ६९ हजार ७ सय २५ जनाले न्यूनतम एक सय दिनको रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको दाबी छ । हुनत सरकारले गत आर्थिक वर्षको लागि प्रधानमन्त्री […]

‘प्रमोद राणाको निवासमा नै हमाललाई मन्त्री बनाउने’ सहमति गरिएको दाबी !

काठमाडौं, २३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएपछि अहिले राजनीति तातेको छ । खासमा हमाललाई मन्त्री बनाईउनु भनेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भाग दिएको भन्ने चर्चा छ । तर, नवनियुक्त मन्त्री हमाल स्वयम भने यसमा कुनै सत्यता नभएको दाबी गर्छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको सपथ खाएलगत्तै सिंहदरबारस्थित् मन्त्रालयमा पदभार ग्रहण […]

भीम रावलको दाबी : एमाले सुदूरपश्चिम संयोजक मै हुँ

धनगढी : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमाले सुदूरपश्चिम संयोजकबाट आफूलाई हटाएको कुरामा सत्यता नभएको दाबी गरेका छन्। धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘मलाई इन्चार्जबाट हटाएको कुरामा सत्यता छैन। म एमाले उपाध्यक्ष र सुदूरपश्चिम संयोजक हुँ।’ उनले आफू पार्टीको हितको लागि पद छाड्नसमेत नडराउने मान्छे भएको उनले बताए। अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै उनले उपलब्धि नहुने गरि कसैले कसैलाई दिएको जिम्मा अर्थ नभएको दाबी गरे। १० बुँदे क