काठमाडौं, ४ पुस । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालिन राजा ज्ञानेन्द्र शाहबीच ५ बुँदे सहमति भएको दाबी गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै बोलेको कुरा सत्यता भएको बस्नेतको दाबी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा […]