रोजगारी सिर्जनाको दाबी र सत्यता

सरकारको दाबी मान्ने हो भने कोभिड–१९ का कारण स्वदेश र विदेशमा कार्यरत नेपालीको रोजगारीमा असर परिरहेका बेला प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत आर्थिक वर्ष २०७७-०७८ मा १ लाख ६९ हजार ७ सय २५ जनाले न्यूनतम एक सय दिनको रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको दाबी छ । हुनत सरकारले गत आर्थिक वर्षको लागि प्रधानमन्त्री […]