रमेश लेखकको दाबी : गठबन्धनको बहुमत आउँछ, निर्वाचनपछि देउवा नै प्रधानमन्त्री बन्नुहुन्छ (भिडिओसहित)

काठमाडौं, २४ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रतिनिधिसभाका लागि कञ्चनपुर–३ का उम्मेदवार रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओलीले महाकालीको पुल आफूले बनाएको भनेर गरेको दाबीमा सत्यता नभएको टिप्पणी गरेका छन् । उनले आफूले मन्त्री भएको बेलामा महाकालीको पुलको लागि काम गरेको दाबी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् […]

सम्बन्धित सामग्री

शेरबहादुरजी नै प्रधानमन्त्री बन्नुहुन्छः आरजु देउवा

काठमाडौँ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गरेकी छन्। आइतबार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गरेकी हुन्। संसदीय प्रणालीमा संख्याको खेल हुने भन्दै उनले देउवासँग […]

नेता कार्कीको दाबी– दोस्रो चरणमा शेरबहादुर देउवा अत्याधिक बहुमतले विजय हुनुहुन्छ

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले दोस्रो पटकको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा अत्याधिक बहुमतले विजय हुने दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग प्रतिक्रिया दिदै उनले प्रधानमन्त्री देउवाले मुलुकको राजनीतिलाई ट्रयाकमा ल्याउन महात्वपूर्ण भुमिका खेलेको बताए ।

पहिलो चरणमै देउवा सभापति निर्वाचित हुनुहुन्छ- बालकृष्ण खाण

गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुने दाबी गरेका छन् ।  सभापतिका लागि दोस्रो चरणको मतदान गर्नुपर्ने अवस्था नआउने उनले दाबी गरेका हुन् ।  कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँग कुरा गर्दै खाणले देउवा सभापतिमा दोहोरिने बताएका हुन् । ‘सभापतिमा पहिलो चरणमै देउवा विजयी हुनुहुन्छ, दोस्रो चरणमा जानु पर्दैन,’ खाणले भने ।  विमलेन्द्र निधिको उम्मेदवारीले देउवालाई असर नपरेको उनले दाबी गरे । खाणले ...

देउवा-निधिबीच वार्ता : नेतृत्वमा दुवैको दाबी

१९ साउन काठमाडौं । क्रियाशील सदस्यता विवाद पेचिलो बन्दै जाँदा नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अनिश्चित बनेको छ । तर नेतृत्वका आकांक्षीहरुको दौडधुप कायमै छ । संस्थापन समूहबाटै सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठको दाबी छ । र, तीनै नेताले एकअर्काको सहयोग खोजेका छन् । मंगलबार भेटेका सभापति देउवा र उपसभापति […]

ओली र देउवा दुवैको दाबी पुगेन

राष्ट्रपति, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा दाबी एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैजनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेकी...

प्रधानमन्त्रीको दाबी गरेर शीतलनिवासबाट फर्किए देउवा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेबमोजिम संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन्। विपक्षी गठबन्धनका १ सय ४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दाबी गरेका हुन्। सिंहदरबारमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्ष र नेकपा एमालेका माधव नेपाल पक्षसँग छलफल गरी बहुमत सांसदको हस्ताक्षर बोकेर देउवा शितलनिवास पुगेका थिए। त्यसअघि नै प्रधानमन्त्री ओली शितलनिवास पुगेकाले देउवा