कांग्रेस संस्थापनको प्रष्टोक्ति : समानुपातिकमा एकलौटी गरियो भन्नेमा सत्यता छैन

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले  समानुपातिक उम्मेदवारको सूचीमा एकलौटी गरिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । मंगलबार केन्द्रीय पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले निर्वाचन आयोगले दिएको समय सीमाभित्र समानुपातिक उम्मेदवारको बन्दसूचीमा भएको त्रुटि सच्याइने बताएका हुन् । उनले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको घोषणा पत्र तयारी समितिले समयमै  घोषणापत्र तयार गर्ने पनि बताए । 'सबै एकताका साथ निर्वाचनमा होमिनु पर्छ । ठूलो पार्टी सबैका आका