आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका समाचामा सत्यता नभएको नेपालको दाबी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारहरुमा कुनै सत्यता नरहेको दावी गर्नुभएको छ । बिहीबार अपरान्ह पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री तथा अध्यक्ष नेपालले कांग्रेससँगको गठबन्धन छोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै एमालेले आफूलाई राष्ट्रपति बनाउन खोजेको भनेर अनावश्यक […]

सम्बन्धित सामग्री

गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउन सकिँदैन: प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पना गर्न नसकिने बताएका छन्। उनले पार्टी पदाधिकारी बैठकका क्रममा गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कुरामा कुनै सत्यता नभएको उल्लेख गरे । ‘राष्ट्रपति राजनीति बुझेको मान्छे हुनुपर्छ, दलकै व्यक्ति हुनुपर्छ।’ त्यस्तै उनले सबैलाई एकताबद्ध भएर अघि लैजान आफूले प्रधानमन्त्रीमा दाबी गरेको बताए। ‘सबैलाई […]

हालसम्म १३७ युक्रेनीको मृत्यु‚ चेर्नोबिल कब्जा गरिसकेको दाबी

रुसी सेनाको आक्रमणबाट हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिक अड्डामा मात्र आक्रमण गर्ने दाबी गरे पनि त्यसमा सत्यता नभएको बताउँदै राष्ट्रपति जेलेन्स्कीले अहिलेसम्म १ सय ३७ जनाको मृत्यु भएको दाबी गरेका हुन् ।