धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथरीका केही महिला शिवगंगा नदीको किनारमा रहेको चौरमा गाईगोरु, बाख्रा चराइरहेका थिए । नदीमा तिघ्रासम्मको पानी थियो । केही मानिस नदीमा जोखिम मोलेर वारपार गरिरहेका थिए । गाईबाख्रा चराउँदै गरेकी पथरीगाउँकी ३५ वर्षीया सीता चौधरीले साथीसँग सोधिन्, यो नदी (शिवगंगा)मा पुल बन्ने भन्थे, खै कहिलेदेखि काम अघि बढ्ला ? […]
The post पुल नहुँदा वारपार गर्न बयलगाडाको सहारा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.