सिमकोट – सिमकोट खार्पुखण्डको स्याम्ने खोलामा मोटरसाइकल यात्रुु मिलेर तार्नुपर्ने बाध्यता आइलागेको छ। खोला वारपार गर्ने सडक भत्किएपछि मोटरसाइकलमा सवार यात्रुु मिलेर खोलामा मोटरसाइकल तार्नुपरेको हो। असोज १९ देखि २४ गतेसम्म परेको वर्षासँगै आएको पहिरोले खोलामा रहेको सडक भत्काएपछि मोटरसाइकल यात्रुले स्याम्ने खोलामा यात्रुु मिलेर तार्नुपरेको छ। मोटरसाइकल चालक विमल रावतका अनुुसार खोलाको पानी सबै […]