प्रचण्डलाई विश्वासको मत दिनु देउवाको लोभ कि बाध्यता ? प्रदीप पौडेलसँग वारपार

प्रचण्डलाई विश्वासको मत दिनु देउवाको लोभ कि बाध्यता ? प्रदीप पौडेलसँग वारपार

सम्बन्धित सामग्री

उच्च शिक्षाका लागि विदेशिनु बाध्यता कि रहर ?

काठमाडौं : सरकारले उच्च शिक्षा अध्ययनका लागि विदेश जानुपर्ने बाध्यकारी अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ।सोमबार उपप्रधानमन्त्री विष्णु पौडेलले सरकारमा सहभागी दलहरूको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै भने, ‘विश्वविद्यालयहरूमा हाल देखा परेको समस्याको तत्काल समाधान गरी देशमै निर्बाध पठनपाठनका लागि उपयुक्त वातावरण सिर्जना गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जानुपर्ने बाध्यकारी अवस्था अन्त्य गरिनेछ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि मंगलबार विश्वासको मत ल

प्रचण्डलाई जुरेको ऐतिहासिक अवसर, 'जनयुद्धकालीन' सपना पूरा गर्नुपर्ने बाध्यता

संसदका २ सय ७५ सांसदमध्ये २ सय ६८ सांसदले विश्वासको मत दिएपछि यो सरकार प्रचण्ड बलियो सरकार बन्नुपर्ने थियो तर त्यही अंकले प्रचण्ड सरकारलाई कमजोर बनाइदियो ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसले जारी गर्‍यो ह्वीप

काठमाडौं, २६ पुष । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा दलका मुख्य सचेतकले पार्टीका सांसदलाई ह्वीप जारी गरेका हुन् । यो सँगै पार्टीको निर्णयप्रति असहमति जनाएका महामन्त्रीद्वय लगायत पाँच जना नेतालाई प्रचण्डलाई विश्वासको मत दिन बाध्यता बनेको छ । […]

प्रदेश १ : कात्तिक ३० मा विश्वासको मत लिने मुख्यमन्त्री राईको तयारी

विराटनगर : प्रदेश १  सरकारका मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका छन्।धनकुटामा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले कात्तिक ३० गने विश्वासको मत लिने तयारी रहेको बताएका हुन्।  ४ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरि शपथ लिएका मुख्यमन्त्री राईलाई गठबन्धन सत्ता भागबण्डा गरी छिटो सरकार विस्तार गर्नुपर्ने बाध्यता छ।निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले कात्तिक १५ मा पदबाट राजीनामा दिएपछि बहुमत सांसदको हस्ताक्षर बुझाएर कात्तिक १६ मा मुख्यमन्

प्रदेश १ सरकारले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद विस्तार गर्ने

चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरी अघिल्लो मंगलबार सपथ लिएका मुख्यमन्त्री राईलाई गठबन्धन दलबीच सत्ता भागबण्डा गरी छिटो सरकार विस्तार गर्नुपर्ने बाध्यता छ।

मुख्यमन्त्री शाक्यले दसैँपछि मात्रै विश्वासको मत लिने

हेटौँडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दसैँपछि मात्रै विश्वासको मत लिने भएकी छन्। आइतवार बसेको प्रदेशसभाको ९ औँ अधिवेशनको संसद् बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भनिए पनि बैठकमा विश्वासको मतको प्रस्ताव मात्रै टेबुल भएको हो। अल्पमतमा परेकी मुख्यमन्त्रीले असोज २५ गते (भोलि)सम्ममा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता थियो।…

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत नलिने

हेटौंडा : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत नलिने भएकी छन्।यसअघि आज बस्ने प्रदेशसभाको नवौं अधिवेशनको संसद बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भनिएको थियो। तर, आज बस्ने संसद बैठकमा विश्वासको मतको प्रस्ताव मात्रै टेबुल गर्ने तयारी छ।अल्पमतमा परेकी मुख्यमन्त्रीले असोज २५ गते (भोलि) सम्ममा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता थियो।अल्पमतमा परेको ३० दिनभित्र संसदमा विश्वासको मतको प्रस्ताव टेबुल गर्नुपर्ने भएकोले आज बस्ने प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन

बागमती प्रदेश : मुख्यमन्त्री शाक्यले २४ गते विश्वासको मत लिने

हेटौंडा : बागमती प्रदेश सरकारले असोज २४ गते नवौँ (हिउँदे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको हो।प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन संसद् बोलाएकी हुन्। अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले असोज २५ भित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने बाध्यता छ। एमाले विभाजनमा १३ सांसदले नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन्।पार्टी विभाजन भए वा

मुख्यमन्त्री राउतले असोज २० मा विश्वासको मत लिने, अधिवेशन आह्वानका लागि सिफारिश

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० मा विश्वासको मत लिने भएका छन् ।  सरकारको नेतृत्वकर्ता दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् । सरकारको नेतृत्वकर्ता दल विभाजन भए पनि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।  बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले असोज २० गतेका लागि प्रदेश सभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसँग सिफारिश गरेको अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए । ‘असोज २० गतेका लागि प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिश गरिएको...