राज्यमन्त्री वलीद्वारा विकास निर्माण अनुगमन

तुलसीपुर । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले पश्चिम दाङका विभिन्न योजनाको अवलोकन गरेको छ । पश्चिम दाङको शान्तिनगर, दङ्गी शरण, बबई र तुलसीपुरका विभिन्न स्थानमा विकास निर्माणको अवस्थाका बारेमा उनले जनकारी लिएका हुन् । उनको शान्तिनगर गाउँपालिका–५ मा प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको सभा हलको अवलोकन गरेका छन् […]

सम्बन्धित सामग्री

निर्वाचन क्षेत्रको विकास निर्माण अनुगमनमा व्यस्त डा. शेखर

विराटनगर । नेपाली काँग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरिसकेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणको अनुगमनमा हिँड्न थालेका छन् । विराटनगरमा आएका बेला उनी आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका कामको बारेमा अनुगमन गर्न हिँडेका हुन् । उनी आज मात्रै विराटनगर महानगरका विभिन्न स्थानमा भएको पूर्वाधार निर्माण सम्बन्धी योजनाको अनुगमनमा […]

बजार अनुगमनलाई नियमित गर्दै कामपा

काठमाडौँ महानगरपालिकाले बजारलाई थप व्यवस्थापन गर्नका लागि नियमितरूपमा अनुगमन गर्ने भएको छ । आफ्नो क्षेत्राधिकारभित्रको अनुगमन र मूल्याङ्कनको पद्धतिमा वार्षिक कार्ययोजना तयार तरी अनुगमन कार्यलाई नियमित गर्ने कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । सेवा प्रवाह, विकास निर्माण र जनजीविकासँग सम्बन्धित कामको प्रभावकारी कार्यान्वयन र नतिजा मापनका लागि अनुगमन कार्यलाई नियमित गर्नेमा उपप्रमुख डङ्गोलले जोड …

‘प्रभातकालीन अनुगमन’मा निस्कछन् विराटनगरका मेयर

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बिहानको समय सरसफाइसँगै विकास निर्माण, सुर्तीजन्य पदार्थको अनुगमन र जनगुनासो सुन्नका लागि सदुपयोग गर्न सुरु गरेका छन् । मेयर कोइराला सम्बन्धित शाखाका कर्मचारी र सचिवालयको टिमसहित हरेक बिहान अनुगमनमा निस्कन्छन् । मेयर कोइरालाले बिहान ६ देखि साढे ९ बजेसम्मको समय अनुगमनका लागि छुट्याएका छन् । उनले अनुगमनमा हिंड्दा जनताका समस्या […]

गृह मन्त्रालयको मूल्याङ्कन : पर्वत उत्कृष्ट जिल्ला

गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा परेको छ ।  विभिन्न ६ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा पर्वत उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको हो । गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय/सदाचारसँगै आर्थिक अनुशासन क्षेत

महानगरभित्रका विकास निर्माणको अनुगमन गर्दै प्रमुख शाक्य

काठमाडौं : काठमाडौं  महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्र भएका विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमन थालेका छन्।  प्रमुख शाक्यले मंगलबार वडा नम्बर ७ का विभिन्न स्थानको स्थलगत अनुगमन गरेका छन्। यसअघि वडा नम्बर ९, १६ र २६ को स्थलगत अनुगमन गरिसकेका छन्। शाक्यले ...

विकास निर्माण प्रभावकारी बनाउन अनुगमन

जिल्लाभित्र स्थानीय तहमार्फत भइरहेका विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला समन्वय समिति पश्चिम नवलपरासीले अनुगमन थालेको छ ।