हिउँमा जोखिम मोल्दै विकासे योजनाको अनुगमन र सेवा प्रदान

जाजरकाेट – उपल्लो डोल्पामा दुई दिनदेखि हिमपातले गर्दा जनजीवनमा असर पारेको छ। विकास निर्माणको अनुगमन तथा निरीक्षणका कामसमेत हिमपातमै सुरु भएका छन्। शे फोक्सुण्डो गाउँपालिकाले विभिन्न ठाउँमा शिविर तथा योजनाको अनुगमन हिमपात जारी रहँदा पनि चालु राखेको छ। पालिकाभित्र आगामी आर्थिक वर्षका लागि बस्तीस्तरबाटै योजना छनोट तथा तर्जुमाका कामसमेत हिमपातसँगै चलिरहेको प्रमुख प्रशासकीय अधिकृत केशवराज […]

सम्बन्धित सामग्री

मन्त्री पौडेलले पाटन अस्पताल अनुगमन गर्दै भने – खराबमध्ये राम्रो मात्र भएर भएन

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीलाई अझ राहत हुने गरी सेवा प्रदान गर्न आग्रह गरेका छन् ।

मन्त्री पौडेलले पाटन अस्पताल अनुगमन गर्दै भने – खराबमध्ये राम्रो मात्र भएर भएन

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीलाई अझ राहत हुने गरी सेवा प्रदान गर्न आग्रह गरेका छन् ।

मन्त्री किरातीद्वारा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको छड्के अनुगमन

काठमाडौं, १ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरुको छड्के अनुगमन गरेका छन् । छड्के अनुगमनपछि मन्त्री किरातीले यात्रुहरुलाई सफा र राम्रो सेवा प्रदान नगरे आउनेदिनमा सम्बन्धित प्रमुखलाई विभागीय कारबाही गरिने चेतावनी दिएका छन् । ‘वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरुलाई छड्के अनुगमन गरिएकोछ । यात्रुहरुलाई […]

गृहमन्त्री लामिछाने काठमाडौं सिडियो कार्यालय निरीक्षणमा

काठमाडौं, २१ पुष । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिल्ला प्रसाशन कार्यालयको निरीक्षण गरेका छन् । बिहीबार गृहमन्त्री लामिछानेले जिल्ला प्रसाशन कार्यालयको अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी (सिडियो) घनश्याम उपाध्यायलाई चुस्त दुरुस्त सेवा प्रदान गर्ने निर्देशन दिएका छन् । सो क्रममा प्रमुख जिल्ला अधिकारी उपाध्यायले गृहमन्त्री लामिछानेलाई दैनिक काम कारबाही र कार्यसम्पादनको जानकारी गराएका […]

मुख्यमन्त्री पोखरेलद्धारा  हरियोखर्क अस्पताल अनुगमन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गरेका छन्। इन्टरनेसनल नेपाल फेलोसिपद्वारा विसं २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ।

सरकारले कोशी अस्पताललाई उच्च प्राथमिकतामा राखेको छ : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । कोशी अस्पतालको आज निरीक्षण एवं अनुगमन गर्दै प्रदेश नं १ सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रको रुपमा रहेकाले यसले नागरिकलाई गुणस्तरीय एवं उच्चस्तरीय सेवा प्रदान गर्न  आवश्यक पर्ने  सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।मन्त्री खतिवडाले ३५० श्ययालाई स्तरोन्नति गर्दै थप ५०० श्यामा विस्तार गरी नागरिकलाई सहज र सरल एवं गुणस्तरीय रुपमा सेवा प्रदान गर्न प्रसूति कक्ष, स्

कोशी अस्पताल सरकारको उच्च प्राथमिकतामा : स्वास्थ्यमन्त्री खतिवडा

विराटनगर- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । कोशी अस्पतालको बुधबार निरीक्षण एवं अनुगमन गर्दै प्रदेश नं १ को सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रका रुपमा रहेकाले नागरिकलाई गुणस्तरीय एवं उच्चस्तरीय सेवा प्रदान गर्न आवश्यकपर्ने  सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री खतिवडाले वर्तमान अवस्थामा रहेको ३५० […]