नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको साउन र भदौको रिपोर्ट हेर्दा केही आशाबीच वित्त परिचालन र उपभोग्य बजारमाथि महँगीको चाप व्यवस्थापनमा ठूलो चुनौती देखिएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवार सहभागिता विस्तार गर्न ‘संस्थागत लगानीकर्ता नीति, २०८३’को प्रस्ताव सार्वजनिक गरेको छ। बोर्डले प्रस्तावित नीतिमा सरोकारवाला तथा सम्बन्धित पक्षबाट सुझाव मागेको हो। नीतिले प्राथमिक र दोस्रो धितोपत्र बजारमा संस्थागत लगानीकर्ताको प्रवेश तथा सञ्चालनका लागि स्पष्ट, एकरूप र जिम्मेवार नीतिगत, संस्थागत तथा प्रक्रियागत व्यवस्था गर्ने लक्ष्य […]
काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म) मा मुलुकको बाह्य क्षेत्र बलियो स्थितिमा देखिए पनि आन्तरिक बजारमा उपभोक्ता महँगी र वैदेशिक व्यापार घाटामा निरन्तर वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार सो अवधिमा शोधनान्तर स्थिति र चालु खाता उच्च बचतमा रहनुका साथै विदेशी […]
संस्थागत लगानीकर्ताको सेयर लगानी कुनै एउटा क्षेत्रमा केन्द्रित हुन नदिन इक्विटी लगानीको अधिकतम २० देखि २५ प्रतिशतसम्म एउटा क्षेत्रमा लगानी गर्न सकिने प्रारम्भिक सीमा प्रस्ताव गरिएको छ।
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आवश्यक पर्ने आधुनिक हवाई मार्ग निर्देशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनुमति आवश्यक पर्ने विशेष कार्यसम्पादनमा आधारित हवाई मार्ग निर्देशन तथा […]