नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म) मा मुलुकको बाह्य क्षेत्र बलियो स्थितिमा देखिए पनि आन्तरिक बजारमा उपभोक्ता महँगी र वैदेशिक व्यापार घाटामा निरन्तर वृद्धि भएको छ ।  नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार सो अवधिमा शोधनान्तर स्थिति र चालु खाता उच्च बचतमा रहनुका साथै विदेशी […]