सेयर बजारमा संस्थागत लगानीकर्ता भित्र्याउने बोर्डको प्रस्ताव, एउटामा ५ प्रतिशतसम्म लगानी सीमा
संस्थागत लगानीकर्ताको सेयर लगानी कुनै एउटा क्षेत्रमा केन्द्रित हुन नदिन इक्विटी लगानीको अधिकतम २० देखि २५ प्रतिशतसम्म एउटा क्षेत्रमा लगानी गर्न सकिने प्रारम्भिक सीमा प्रस्ताव गरिएको छ।