पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्ग निर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आवश्यक पर्ने आधुनिक हवाई मार्ग निर्देशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनुमति आवश्यक पर्ने विशेष कार्यसम्पादनमा आधारित हवाई मार्ग निर्देशन तथा […]