चाडपर्वको मुखमा अत्यासलाग्दो बजार महँगी, अर्थतन्त्रमा रेमिट्यान्सको भर

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको साउन र भदौको रिपोर्ट हेर्दा केही आशाबीच वित्त परिचालन र उपभोग्य बजारमाथि महँगीको चाप व्यवस्थापनमा ठूलो चुनौती देखिएको छ ।