काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधि समाप्त भएको छ । यस अवधिमा पुँजीगत खर्च चार भागको एक भाग मात्र खर्च भएको छ । अहिले विभिन्न मन्त्रालय तथा निकायले थप बजेट माग गर्दै पठाएको लामो सूची भने अर्थ मन्त्रालयमा पुगेको छ । थप सुविधा र तलबका लागि पनि थप बजेट मागियो पुँजीगत खर्च अत्यन्तै […]
The post थरीथरी शीर्षकमा थप बजेट माग appeared first on राजधानी राष्ट्रिय दैनिक.