काठमाडौं । २०७२ बैशाख १२ गते नेपालमा आएको विनासकारी भूकम्पको आज ८ वर्ष पूरा भएको छ । गोरखाको बारर्पाकलाई केन्द्रबिन्दु बनाएर आएको ७.८ म्याग्नेच्युडको भूकम्पले पुर्याएको मानवीय र धनजनको क्षति सम्झदा अहिले पनि सिरिग बनाउँछ । त्यो दिन सञ्चारकर्मी, पत्रकार र फोटो पत्रकारहरु समेत आफनो ज्यानको परहवा नगरि पेशागत धर्ममा लागेका थिए । २०४६ सालको […]