फोटो पत्रकार क्लबद्वारा बालुवाटारमा भएको हस्तक्षेपको विरोध

नागरिक आन्दोलनको प्रदर्शनका क्रममा बालुवाटारमा सोमबार भएको प्रहरी हस्तक्षेपबारे फोटो पत्रकार क्लबले ध्यानाकर्षण भएको जनाएको छ।

सम्बन्धित सामग्री

मतदानस्थलको तस्वीर र समाचार संकलनमा अवरोध भयो : फोटो पत्रकार क्लब

४ मंसिर, काठमाडौं । फोटो पत्रकार क्लबले फोटो पत्रकार तथा आमसञ्चारकर्मीलाई आइतबार भएको निर्वाचनको स्वतन्त्र, निर्वाध र सहज ढंगले तस्वीर र समाचार संकलन गर्न नदिएको भन्दै आपत्ति जनाएको छ । ‘काठमाडौै र भक्तपुर लगायत बिभिन्न मतदान स्थलहरुमा फोटोपत्रकारहरुलाई तस्वीर संकलन र सम्पे्रषण गर्न रोक्ने, सुरक्षाकर्मी प्रयोग गरेर असभ्य तवरले प्रस्तुत हुने, बाधा पु–याउने आदी कार्यको […]

वसन्तपुरमा फोटो प्रदर्शनी

फोटो पत्रकार क्लब नेपालले लेन्सबाट फोटो पत्रकारिता विषयक प्रदर्शनी आयोजना गरेको छ । ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा मंगलबार प्रदर्शनी आयोजना गरेको हो ।  प्रर्दशनीमा फोटो पत्रकारले फोटो...

'ग्राउन्ड जिरो'मा जब तस्विर खिच्न भिड्छन् फोटो पत्रकारहरु

काठमाडौं : आज ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस। फोटो पत्रकारिता दिवसको अवसरमा फोटो पत्रकार क्लब नेपालले फोटो प्रदर्शनीको आयोजना गरेको छ। फोटो : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर काठमाडौंको बसन्तपुरमा फोटो प्रदर्शनीको आयोजना गरिएको हो। प्रदर्शनीको विषय थियो ‘लेन्सबाट फोटो पत्रकारिता’। जसमा फोटो पत्रकारहरुले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा भोग्नु गरेका जोमिम र…

प्रदर्शनीमा फोटो पत्रकारहरुले भोग्नु परेका चुनौती र जोखिमका फोटा

काठमाडौं : ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा फोटो पत्रकार क्लब नेपालले फोटो प्रदर्शनी आयोजना गरेको छ। काठमाडौंको बसन्तपुरमा ‘लेन्सबाट फोटो पत्रकारिता’ विषयक फोटो प्रदर्शनी गरिएको हो। फोटो पत्रकारहरुले भोग्नु परेका चुनौती र जोखिम झल्काउने ३० वटा फोटोहरु प्रदर्शनीमा राखिएको थियो। प्रदर्शनीको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल…

पोखराको पर्यटन बोर्डमा चल्दैछ उत्कृष्ट तस्विरहरुको प्रदर्शनी

पोखरा : पोखराको पर्यटन बोर्डमा नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्विरहरुको प्रदर्शनी भइरहेको छ। फोटो पत्रकार क्लब (पिजे क्लब) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटन बोर्डमा प्रदर्शनी भइरहेको हो। मंगलवारबाट सुरु भएको प्रदर्शनी १६ गते शुक्रबारसम्म चल्नेछ। प्रतियोगितामा छानिएका १७५ मध्ये उत्कृष्ट ११७ फोटो प्रदर्शनीमा राखिएको छ।…

पोखरामा शुरु भयो फोटो प्रदर्शनी

१३ पुस, काठमाडौं । कास्कीको पोखरास्थित पर्यटन बोर्डको हलमा फोटो प्रदर्शनी शुरु भएको छ । फोटो पत्रकार क्लब (पीजे क्लब) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल २०७६ मा छानिएका उत्कृष्ट तस्वीरहरु प्रदर्शनीका लागि राखिएको फोटो पत्रकार क्लबका प्रवक्ता विकास द्वारेले जानकारी दिए । फोटो प्रदर्शनी पुस १६ गतेसम्म चल्ने छ । फोटो प्रदर्शनीमा […]

उत्कृष्ट फोटोहरुको प्रर्दशनी पोखरामा सुरु

फोटो पत्रकार क्लब (पिजे क्लब) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी सुरु भएको छ । पर्यटन बोर्ड, पोखराको हलमा भएको प्रर्दशनीको उद्घाटन पोखराका वरिष्ठ फोटो ग्राफर विश्व रत्न शाक्य र नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष, बिमला भण्डारीले संयुक्तरुपमा गरेका हुन् । प्रदर्शनी मंगलबार देखि पस १६ गते शुक्रबारसम्म ४ दिन चल्नेछ । प्रदर्शनीमा  ११७ फोटो राखिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण

पोखरामा उत्कृष्ट फोटोहरुको प्रर्दशनी सुरु

फोटो पत्रकार क्लब (पिजे क्लब)को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी पर्यटन बोर्ड पोखराको हलमा सुरु भएको छ। प्रर्दशनीको उद्घाटन पोखराका...

महिला नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन

फोटो पत्रकार क्लबले नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्य समितिको चयनसंगै फोटो पत्रकार क्लब नेपालको ११ औ साधारण सभा सम्पन्न भएको छ। सभाले क्लबको अध्यक्षमा पहिलोपटक महिला नेतृत्व चयन गरेको छ।...