फोटो पत्रकार निमेषजंग राईमाथि प्रहरीले गर्‍यो लाठी प्रहार

फोटो पत्रकार निमेषजंग राईमाथि प्रहरीले लाठी प्रहार गरेको छ

सम्बन्धित सामग्री

फोटो पत्रकार राईमाथि आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न पिजे क्लबको माग

काठमाडौँ । फोटो पत्रकार क्लब नेपाल (पिजे क्लब)ले फोटो पत्रकार निमेषजंग राईमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेको छ । पिजे क्लबले एक विज्ञप्ती जारी गर्दै राईमाथि आक्रमण गर्ने प्रहरीमाथि कारवाही गर्न माग गरेको हो ।

फोटो पत्रकार राईमाथि प्रहरीद्वारा निर्घात कुटपिट

काठमाडौं । प्रहरीले नेपाल लाइभका फोटो पत्रकार निमेषजंग राईलाई निर्घात कुटपिट गरेको छ । नेपाल विद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको प्रदर्शनको तस्बिर लिइरहेका बेला राईमाथि कुटपिट भएको थियो । पत्रकार हुँ भनेर परिचयपत्र र क्यामेरा देखाउँदा देखाउँदै पनि प्रहरीले उनीमाथि लाठी प्रहार गरेको थियो ।र