सम्पदा पुनःनिर्माणमा बजेटको अभाव छैनः मेयर शाक्य

काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पुनःनिर्माणका लागि महानगरसँग नीति, कार्यक्रम र बजेटको अभाव नभएको स्पष्ट पारेका छन्।...

सम्बन्धित सामग्री

महानगरको नीति, योजना र निर्णयमा कुनै विवाद छैन : मेयर शाक्य

न्युज अफ नेपाल, काठमाडौं । जनप्रतिनिधि पदवहाली भएपछि काठमाडौँ महानगरले सम्पदा पुननिर्माण, संरक्षण र प्रवर्धनका लागि गरेका कामका विषयमा पत्रकारहरुलाई जानकारी गराइएको छ । आज मेयर विद्यासुन्दर शाक्यले, महानगरका क्षेत्रगत काममध्ये मूर्त अमूर्त सम्पदा जोगाउन, सम्बर्धन तथा प्रवर्धन गर्न लिएका नीति, बनाइएका योजना र योजना कार्यान्वयनका लागि विनियोजन गरिएको बजेटका विषयमा जानकारी गराउनुभएको हो । […]

उपमेयरसँग कुनै बिवाद छैन : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा संरक्षण सम्बन्धमा उपमेयर र आफूबीचमा देखिएको विवाद मिडियामा आएका समाचार जस्तो नभएको बताउनुभएको छ । केही विषयमा उपमेयर हरिप्रभा खड्कीले विवाद ल्याउन खोजेपनि आफूले नगरसभा र कार्यपालिकाको निर्णय भन्दा बाहिर गएर कुनै काम नगरेको बताउनुभयो । उपमेयर र मेयरको विवादबारे एउटै मञ्चमा बहस गर्न आफू तयार रहेको […]

काठमाडौं महानगरका सबै सम्पदा पुनर्निर्माण : मेयर शाक्य

काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र सम्पदा पुनर्निर्माणको काम कहीं छुटेको भए जानकारी गराउन अपिल गरेको छ ।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाको पुनर्निर्माणको काम भइसकेको दाबी गर्दै कहीं छुटेको भए जानकारी गराउन महानगरबासीलाई अपिल गरेका हुन् । शनिबार काठमाडौंको क्षेत्रपाटीमा निर्माण गरिएको धर्मकीर्ति विहारको विस्तारित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले काठमाडौं महानगरपालिका बाहिरका सम्पदाको […]

ऐतिहासिक सम्पदा संरक्षणमा संघीय सरकारले चासो दिएन : मेयर शाक्य

शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्याश गर्दै उहाँले संघीय सरकारले सहयोग नगरे पनि काठमाडौं महानगरपालिकाले सबै सम्पदाहरूको पुनःनिर्माणको कामलाई अघि बढाएको दाबी गर्नुभयो ।

सम्पदा संरक्षण गर्न चाहिने खर्च महानगरले व्यहोर्छ : मेयर शाक्य

न्युज अफ नेपाल, काठमाडौं ।  श्रीघः, नघलस्थित धर्म कीर्ति विहारको विस्तारित भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले २ करोड १८ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । विहारमा हिजो ९पुस १८० गते आयोजना गरिएको एक कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले धम्मवती गुरुमालाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । २०७७ मंसिर २० गते भवन निर्माणका […]

सम्पदा पुनर्निर्माणमा बजेटको अभाव छैन : मेयर शाक्य

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुनर्निर्माणका लागि महानगरसँग नीति, कार्यक्रम र बजेटको अभाव नभएको स्पष्ट पारेका छन् । कामपा–१८ मा रहेको देवघरको खरु पूजा (मूल ढोकाको पूजा) गर्दै प्रमुख शाक्यले बजेट अभाव नभएको जानकारी गराए । देवघरको पुनर्निर्माण भइरहेको छ । पूजापछि अमूर्त सम्पदासँग जोडिएका मूर्त सम्पदा संरक्षणका विषयमा कुरा गर्दै प्रमुख शाक्यले परम्परागत एवं तान्त्रिक नाच, वाद्यवादन, शृंगारजस्ता धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापले काठमाडौंका मूर्त सम्पदालाई जीवन्त बनाइराखेको उल्लेख गरे । ...

काठमाडौँका सम्पदा हेर्नलायक बनाउन महानगर लागिपरेको छः मेयर शाक्य

काठमाडौँ–काठमाडौँ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुननिर्माण सम्पन्न गरेको जनाएको छ। शनिबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २१औँ गणेश मन्दिरको उद्घाटन गरे। इनाखास्थित मन्दिर उद्घाटनपछि काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले महानगरपालिकाको पहिलो उद्देश्य नै संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको बताए। महानगरपालिकाले प्राथमिकताका साथ भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निमाण गरिहेको शाक्यको भनाइ थियो। उनले काठमाडौँ महानगरपालिकाभित्र रहेका […]

काठमाडौंलाई हेर्न लायक बनाउँछु : मेयर शाक्य

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई हेर्न लायक सहर बनाउने बताएका छन्। पुनर्निर्मित धरहरा उद्घाटन समारोहमा बोल्दै मेयर शाक्यले यस्तो बताएका हुन्। उनले भने, ‘हामीले रानीपोखरी पुनर्निर्माण सम्पन्न गरिसकेका छौं, दरबार हाइस्कुल बनाइसक्यौं, वीर अस्पताल लगभग बनेको छ, सम्पदा पुनर्निर्माणमा जुटेका छौंं।’ ऐतिहासिक धरहरा बनाउन सफल भएकोमा काठमाडौं महानगरको तर्फबाट प्रधानमन्त्री ओलीलाई उनले बधाइ दिए।