काठमाडौँका सम्पदा हेर्नलायक बनाउन महानगर लागिपरेको छः मेयर शाक्य

काठमाडौँ–काठमाडौँ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुननिर्माण सम्पन्न गरेको जनाएको छ। शनिबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २१औँ गणेश मन्दिरको उद्घाटन गरे। इनाखास्थित मन्दिर उद्घाटनपछि काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले महानगरपालिकाको पहिलो उद्देश्य नै संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको बताए। महानगरपालिकाले प्राथमिकताका साथ भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निमाण गरिहेको शाक्यको भनाइ थियो। उनले काठमाडौँ महानगरपालिकाभित्र रहेका […]

सम्बन्धित सामग्री

ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्ने अभियानमा छौँ : मेयर शाक्य

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्दै धार्मिक पर्यटकीय सहरको पहिचान दिने भियानमा लागेको बताएका छन् । शनिबार काठमाडौँ महानगर वडा नम्बर २१ को इनाखामा अवस्थित गणेश मन्दिरको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ३२ वटै वडामा सम्पदा निर्माण–पुर्ननिर्माणलाई प्राथमिकता दिएका छ,’ शाक्यले […]