न्युज अफ नेपाल, काठमाडौं । श्रीघः, नघलस्थित धर्म कीर्ति विहारको विस्तारित भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले २ करोड १८ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । विहारमा हिजो ९पुस १८० गते आयोजना गरिएको एक कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले धम्मवती गुरुमालाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । २०७७ मंसिर २० गते भवन निर्माणका […]