नेकपा एमालेका केन्द्रीय सदस्य रामप्रित रामले आफ्नो पदबाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रामले सोमबार एक विज्ञप्ति जारी गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका हुन् । केन्द्रीय सदस्य रामले पार्टी केन्द्रीय कमिटी बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भनि गरेको निर्णय उल्ट्याउँदै एकल क्षेत्रीय राष्ट्रवाद र घोर दक्षिणपन्थी दलहरूसँग साठगाँठ गरेको आरोप लगाउँदै पार्टीबाट राजीनामा दिएको बताएका छन् ।एमाले निकट जाति मुक्ति समाजका केन्द्रीय सचिव