एमालेका केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवको बैठक जारी

काठमाडाैं । नेकपा एमालेका केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक जारी रहेकाे छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले बैठक सुरु भएको हो । बैठकमा महासचिव शंकर पोखरेलले विभागका काम र जिम्मेवारीका बारेमा धारणा राख्नुभएकोे छ । बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सबै केन्द्रीय विभागका […]

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठकः समूहगत प्रस्तुति सुरु

काठमाडौं, ११ भदौ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलबाट निकालिएको निश्कर्ष पेश गर्न सुरु गरिएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलबाट निस्केको निष्कर्षको […]

च्यासलमा एमाले पोलिटब्युरो बैठक जारी

नेकपा एमालेको पोलिटब्युरो बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा केहीबेर अघिदेखि बैठक सुरु भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे सामान्य जानकारी गराउने कार्यसूची छ । भदौ १० र ११ गते एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ । भदौ ७ गते बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको थियो । नेकपा एमालेले चुनाव लक्षित पार्टी कमिटी

एमाले विभाग प्रमुखहरुको बैठक जारी

नेकपा (एमाले)को केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठक जारी छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय पार्टी कार्यालयमा बसिरहेको छ। बैठकमा ३३...

च्यासलमा एमाले विभाग प्रमुखहरूको बैठक जारी

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमाले केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक जारी

नेकपा एमाले केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक सुरु भएकाे छ ।

एमाले विभाग प्रमुखहरूको बैठक जारी

काठमाडाैँ- नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक जारी छ। च्यासलस्थित पार्टी मुख्यालयमा केही बेरअघि बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीका विभिन्न ३३ वटा विभागीय प्रमुखसहितको सहभागी छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा विभागीय […]

नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौं । ललितपुरको च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज (आइतबार) बसेको सचिवालय बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापनलगायत विषयमा छलफल भएको छ । वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागको काम व्यवस्थापन लगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयाे […]

काठमाडौं महानगरमा प्रमुख/उपप्रमुखका लागि नाम सिफारिस गर्न कांग्रेसको बैठक जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि नाम सिफारिस गर्न नेपाली कांग्रेस महानगर समितिको बैठक जारी छ । बैठकबाट दुवै पदमा तीन/तीनजनाको नाम सिफारिस गरिने नगरसचिव सुशन वैद्यले जानकारी दिए । केन्द्रले चुनावी तालमेल गर्ने निर्णय गरे पनि आफूहरूले दुवै पदमा नाम सिफारिस गर्ने उनले बताए । काठमाडौंको मेयरका लागि...

एमाले केन्द्रीय कमिटीमा ११ एजेण्डामाथि छलफल, तस्वीरहरू

काठमाडौं : नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बैठक सुरु भएको छ। कार्की  बैंक्वेटमा बबरमहलमा बैठक जारी रहेको प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले बताए। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस, प्रदेश अध्यक्षहरूको रिपोर्टिङलगायत ११ वटा कार्यसूचीमा छलफल गर्ने उनले बताए। यी हुन् एजेण्डा१. रिपोर्टिङ२. राजनीतिक प्रतिवेदन ३. विभागहरूको गठन ४. स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया ५. घोषणापत्र तयारी६. पार्टीको वा