एमालेका ५८ केन्द्रीय सदस्य माधव नेपालको नयाँ दलमा

काठमाडौं, २ भदौ । नेकपा एमालेका ५८ जना केन्द्रीय सदस्य माधव नेपालको संयोजकत्वमा बनेको नयाँ दलमा रहने भएका छन् । आज नेकपा एमाले (समाजवादी) दर्ताका लागि गरिएको निवेदनमा नेकपा एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर छ । माधव कुमार नेपाल संयोजक बनी ९५ केन्द्रीय समिति सदस्यसहितको दल दर्ताको निवेदन दर्ता भएको जानकारी दिइएको छ । यसअघि […]