काठमाडौं । स्थानीय तह निर्वाचनमा सहभागिताका लागि नयाँ मतदातालाई आज र भोलि मतदाता परिचयपत्र वितरण गरिँदै छ ।
वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने मतदानमा उमेर पुगेका बालिगलाई मतदानको अधिकार सुनिश्चित गर्न मतदाता परिचयपत्र बाँडिने भएको हो । मतदान केन्द्रबाटै परिचयपत्र वितरण गरिनेछ ।
निर्वाचन आयोगका अनुसार यही वैशाख...