रक्तदानको विश्व अभियान

(प्रस्तुत विचार लामो समयदेखि अमेरिकामा बस्दै आएका र हालै नेपाल भ्रमणमा आएका मैनालीसँग राष्ट्रिय समाचार समितिका आलेख प्रमुख कृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित) काठमाडौँ, २३ माघ । रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्वेच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । नेपालमा बर्सेनि करिब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका […]

सम्बन्धित सामग्री

अफ्रिकामा आत्महत्या रोक्न विश्व स्वास्थ्य संगठनको अभियान सुरु

विश्व स्वास्थ्य सङ्गठनले यहाँ चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा विश्वमै सबैभन्दा धेरै आत्महत्याको दर रहेको भन्दै यो अभियान थालेको हो।...

शुभयात्रा विश्व साइकल अभियान आरम्भ

काठमाण्डाै‌ं : जलवायु परिवर्तनले पारेका प्रभावहरुको सम्बन्धमा जनचेतना फैलाउने उद्देश्यका साथ शुभयात्रा विश्व साइकल अभियानको आरम्भ गरिएको छ।जलवायु परिवर्तनले पारेका प्रभावहरुको बारेमा जनचेतना फैलाउने उद्देश्य राखेर शुभप्रसाद शर्माले शुभयात्रा विश्व साइकल अभियान मार्फत् विश्वका १५० देशमा साइकलमार्फत भ्रमण गर्ने भएका हुन्।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै  उनले यस अभियानका बारेमा जानकारी गराएका हुन्।उनले विश्वव्यापी रुपमा देखिएको जलवायु परिवर्तन र यसले निम्त्याएक

‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा समावेश गर्न अभियान सुरु

काठमाडौँ– भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा समावेश गर्न अभियान सुरु गरेको छ। मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गर्दै यसलाई विश्व सम्पदा सूचिमा समावेश हुनेगरी अभियान सुरु गरिएको जानकारी दिएका हुन्। मंगलबार काठमाडौँ भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन […]

‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु

काठमाडौं : भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु गरेको छ।मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गरे। नगरपालिकाले यसलाई विश्व सम्पदा सूचीमा समावेश हुने गरी अभियान सुरु गरेको उनले जानकारी दिए।बैशाख ३० देखि जेठ २ सम्म चल्ने याे जात्राको तयारी साथै जात्रालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि प्रचार गरिदिन मेयर श्रेष्ठले सञ्चार

‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु

मध्यपुर थिमी नगरपालिकाले ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु गरेको छ ।  मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गर्दै यसलाई विश्व सम्पदा सूचीमा समावेश हुने गरी अभियान सुरु गरिएको जानकारी दिएका हुन् ।मंगलबार काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी उनले त्यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि आगामी बैशाख ३० गतेदेखि बैशाख २ गतेसम्म हुने सो ज

बिस्काः जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्ने गरी अभियान सुरु

काठमाण्डाै – मध्यपुरथिमि नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व बिस्काः जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्ने गरी अभियान सुरु गरेको छ । मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले पालिकामा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गर्दै यसलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने गरी अभियान सुरु गरिएको जानकारी दिनुभएको हो ।  आज मङ्गलवार काठमाण्डाैकाे भृकुटीमण्डपमा रहेकाे नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी मेयर श्रेष्ठले बिस्काः जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्नका लागि प्रसारप्रचारको काममा सहयोग गरीदिन पनि सञ्चारक...

एक महिनासम्म रानीपोखरी सरसफाइ अभियान

विश्व सरसफाइ अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन् । पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन् ।रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरुले दिनको तीन पटकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाई अभियन्ता राजमान मानवले जानकारी दिए । उनले २०१५ सालमा […]

रानीपोखरी सरसफाइ अभियान सुरु

विश्व सरसफाइ अभियन्ताले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन् ।पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरूले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन् । रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरूले दिनको तीन पटकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाइ अभियन्ता राजमान मानवले जानकारी दिए । उनले २०१५ सालमा […]

कुकुर, काग, गाई र गोरु तिहारलाई विश्व दिवस बनाउन अभियान शुरू

तिहारका कुकुर, काग, गाई र गोरु पूजाका दिनलाई अन्तर्राष्ट्रिय (विश्व) दिवस घोषणा गराउन नेपालबाट अभियान थालिएको छ । यसका लागि प्राणी हित जागरण अभियान गठन गरिएको छ । यो अभियानले गाई, कुकुर, गोरु र गाई तिहारका दिनलाई अन्तर्राष्ट्रिय दिवस घोषणा गर्नुपर्ने भनेको छ । यसका लागि अभियानले संयुक्त राष्ट्रसंघ, युनेस्को, विश्व वन्यजन्तु कोष तथा नेपाल सरकारलाई अपिल पनि गरेको छ ।  काठमाडौंमा भएको एक भेलाले शोभा मास्के रेग्मीको अध्यक्षतामा एक समिति बनाएको छ ।  अहिले अगस्ट २६ लाई विश्वका विभिन्न भागमा अन्तर्राष्ट्रिय कु...

लुम्बिनीमा विश्व स्वास्थ्य सङ्गठनको ‘हिँड्दै कुरा गर’ अभियान

–भरत केसी विश्व स्वास्थ्य सङ्गठनले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीबाट डा.राजेश समबाजीराव पाण्डवले ‘हिँड्दै कुरा गर’ (वाक द टक) अभियान थालेको छ । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा.राजेशको नेतृत्वमा यसवर्ष आज बिहान बुद्ध जन्मस्थल लुम्बिनीबाट अभियानको शुरुआत गरिएको छ ।विश्व स्वास्थ्य सङ्गठनले आफ्नो ७० औँ वार्षिकोत्सवका अवसरमा सन् २०१८ देखि वाक द टक अभियान चलाउँदै आएको छ । अभियानको शुरुआतका क्रममा डा.राजेशले विश्वभरि