गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा पेश मस्यौदा प्रस्तावमा संयुक्त राज्य अमेरिकाले फेरि एकपटक भिटो प्रयोग गरेकामा चीनलगायत विभिन्न पक्षहरूले कडा निराशा र असन्तुष्टि व्यक्त गरेका...
दुई संकटहरू उस्तै–उस्तै वा मिल्दाजुल्दा देखिन्छन् । पछिल्ला वित्तीय अस्थिरताहरू १९९० को दशकको अन्त्यको एसियाली वित्तीय संकट, सन् २००० को डटकम संकट र २००८/०९ को विश्वव्यापी वित्तीय संकट कटु यथार्थ हुन् । यसले भू–रणनीतिक धक्का ल्याउन सक्छ । जस्तै— युद्ध, महामारी, खाद्य संकट । आज हामी सम्भावित दुई खतरनाक तनाव संकटको स्रोत सम्बन्धमा बसेका कुराको […]
बेइजिङ – चीनको रक्षा मन्त्रालयले अमेरिकी सेनाले विवादित पारासेल टापुहरूको बारेमा दक्षिण चीन सागरमा दुई सेनाहरू बीचको अघिल्लो टकरावको बारेमा जनतालाई भ्रमित गरेको आरोप लगाएको छ। अमेरिकी सेनाले चिनियाँ नौसेनाको विमान अमेरिकी वायुसेनाको जेटको नजिक खतरनाक रूपमा उडेको आरोप लगाएको दुई दिनपछि चीनको रक्षा मन्त्रालयले अमेरिकी सेनालाई सूचनामा गडबडी गरेको आरोप लगाएको रोयटर्सले जनाएको छ। […]
अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी एसियाली देशको भ्रमणका क्रममा ताइवान पुगेकी छिन्। उनको अपेक्षित ताइवान भ्रमणले मलेसियाको भ्रमण ओझेलमा परेको छ भने अमेरिका– बेइजिङ तनावलाई थप चर्काएको छ।२५ वर्षमा एक उच्चस्तरीय अमेरिकी राजनीतिज्ञले ताइवानको यो पहिलो भ्रमण हो। चीनले पेलोसीको ताइवान भ्रमणलाई 'अत्यन्तै खतरनाक' भनेर अर्थ्याएको छ।चीनका उपविदेशमन्त्री सी फेङले यसलाई द्वेषपूर्ण भनेका छन् भने यसले भयावह परिणाम निम्तिन सक्ने चेतावनी दिएका छन्। उता अमेरिकाका राष्ट्रिय सुरक्षा वि
अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन र अमेरिकाबीच तनाव उत्पन्न भएको छ । विगत २५ वर्षमा उच्चस्तरीय अमेरिकी राजनीतिज्ञको यो पहिलो ताइवान भ्रमण हो । चीनले पेलोसीको ताइवान भ्रमणलाई ‘निकै खतरनाक’ बताएको छ ।चीनका उपविदेशमन्त्री शि फेङले यसलाई द्वेषपूर्ण भन्दै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले चीन हातमा हात मिलाएर नबस्ने बताएका छन् । यसैबीच अमेरिकी राष्ट्रिय सुरक्षा विभागका प्रवक्ता जोन किर्बीले न्यान्सी पेलोसीको भ्रमण चीनको ‘एक चीन नीति&rs
एजेन्सी, २५ जेठ । चीन विश्वकै खतरनाक ह्याकरहरुको देशका रुपमा समेत परिचित हुन थालेको छ । त्यहाँ राज्यकै साइबर सञ्चालकहरु ह्याक, जासुसी देखि डाटा संकलन गर्न सक्रिय रहेको विषय बोस्टरमा रहेको साइबर सेक्युरिटी फमले उल्लेख गरेको द सिंगापुर पोष्टले लेखेको छ । पश्चिमा विश्वले त चीनबाट सबैभन्दा ठूलो साइबर खतरा रहेको देख्न थालेको छ । […]
संयुक्त राज्य अमेरिकी युद्धपोतले ताइवान स्ट्रेट हुँदै यात्रा गरेपछि चिनियाँ विदेश मन्त्रालयले बुधबार 'खतरनाक उत्तेजक कार्यहरू' बन्द गर्न अमेरिकालाई आग्रह गरेको छ। चिनियाँ विदेशमन्त्रालयले ताइवानले अमेरिकालाई ‘एक चीन’ सिद्धान्त पालना गर्न आग्रह गरेको छ।
काठमाण्डाै – बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीलाई लिएर कडा आलोचना गर्नुभएको छ । पूर्वप्रधानमन्त्री ब्लेयरले यसलाई गैरजिम्मेवार कदम भएको बताउनुभएको छ । उहाँले गठबन्धन सेनाको फिर्तीबाट जिहादी (अत्यधिक प्रयास गर्न खोज्ने) गुटको हिम्मत बढ्ने बताउनुभयो । यसको रुस, चीन र इरानले फाइदा उठाउने उहाँको भनाइ छ । टोनी ब्लेयरले गठबन्धन सेनाको फिर्तीलाई अफसोसजनक, खतरनाक र अनावश्यक बताउनुभएको छ ।२० वर्षअघि जब टोनी ब्लेयरको प्रधानमन्त्रीकालमा नै बेलायतले अफगानिस्तानमा आफ्नो सेन...
बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएकोमा कडा आलोचना गरेका छन् । उनले यसलाई अनुचित कदम भनेका छन् । उनका अनुसार गठबन्धन सेना फिर्ता हुँदा जिहादी गुटको हिम्मत बढ्नेछ ।उनले अफगानिस्तानको हालतबाट रुस, चीन र ईरानले फाइदा उठाउने पनि बताए । ब्लेयरले गठबन्धन सेना फिर्ता हुनुलाई खेदजनक, खतरनाक र अनावश्यक बताएका छन् । २० वर्षअघि टोनी ब्लेयर बेलायतको प्रधानमन्त्री भएकै बेला बेलायतले अफगानिस्तानमा सेना पठाएको थियो । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्
चीनसँगको सीमामा खटिएका भारतीय सैनिकहरूलाई अमेरिकामा बनेको खतरनाक सिग सावर ७१६ असल्ट राइफल तथा स्विस एमपी–९ पिस्तोल उपलब्ध गराइएको छ ।
वास्तविक नियन्त्रण रेखाका उचाइमा तैनाथ गरिएका भारतीय सैनिकहरूलाई उपलब्ध गराएको अमेरिकी राइफलको ५०० मिटरको दायरा छ । पहाडमा गरिने युद्धका लागि यो प्रभावकारी हतियार हो ।
चीनसँग सीमाविवाद चर्किएपछि भारतीय सेनाले लगभग डेढ लाख यस्ता किसिमका राइफलहरू किनेको हो ।
यी राइफल दुवै हातले चलाउन मिल्ने किसिमका छन् र सैनिकहरूलाई राइफल चलाउन सहज हुनेछ, अधिका...