प्रदेश सरकारको बजेटः सवारीसाधन पाँच वर्षका लागि एकैपटक नवीकरण

काठमाडौं । प्रदेश १ सरकारले एकैपटक पाँच वर्षका लागि सवारीसाधनको नवीकरण गर्ने व्यवस्था गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेट कार्यक्रम बुधबार सार्वजनिक गर्दै यस्तो व्यवस्था ल्याएको हो । अब प्रदेश १ मा जुनसुकै सवारीका धनीले चाहेमा लाग्ने सवारीसाधन कर प्रचलित दरका आधारमा एकमुष्ठ रूपमा पाँच वर्षसम्म लागि एकैपटक भुक्तानी गरी नवीकरण […] The post प्रदेश सरकारको बजेटः सवारीसाधन पाँच वर्षका लागि एकैपटक नवीकरण appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

अब सवारीसाधन नवीकरण गर्न इम्बोस्ड नम्बर प्लेट अनिवार्य !

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट नराख्ने सवारीसाधनको नवीकरण नै रोक्ने तयारी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात क्षेत्र सुधारका लागि ११ बुँदे घोषणापत्र जारी गर्दै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै लैजाने तयारी गरेको हो । मन्त्रालयले जारी गरेको घोषणापत्रमा आगामी कार्तिक मसान्तभित्र सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने उल्लेख छ […]

सवारीसाधन कवाडीमा परिणत हुन नदिने मन्त्री श्रेष्ठको दाबी

काठमाडौँ : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पुराना सवारीसाधनलाई कवाडीको रूपमा राख्न नमिल्ने बताएका छन्। उनले यसका लागि छिट्टै कानुनी व्यवस्था गर्ने आश्वासन दिएका छन्। उनले त्यसका लागि समस्या र समाधानका उपाय सहितको बुँदा मन्त्रालयमा बुझाउन पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई निर्देशन दिएका छन्।मन्त्री श्रेष्ठले भने, ‘यो तपाईंहरूले समस्या र समाधानका बुँदा बनाउनुहोस्। छानबिन गरी छिटै समाधान गर्नुपर्छ। यही रूपमा राख्न मिल्दैन।’ नवीकरण खारेज भएका र चोरीका सवारीसाधन कव

प्रहरी कार्यालयमा किन थुप्रिए सवारीसाधन - BBC News नेपाली

प्रहरी जाँचका क्रममा कागजपत्र पेस गर्न नसकेका, नवीकरण नभएका, दुर्घटनामा परेका वा मुद्दा परेका १,९४७ वटा सवारीसाधन काठमाण्डू उपत्यकाका ३४ वटा ट्राफिक कार्यालयमा बेवारिसे अवस्थामा थुप्रिएका छन्।

करिब २ महिनामा नागरिक एपबाट १२७७ जनाले गरे सवारीसाधन नवीकरण

नागरिक एपबाट १२७७ जनाले सवारीसाधन नवीकरण गरेका छन् । करिब २ महिनाको अविधिमा १२७७ जनाले नागरिक एपबाट सवारीसाधन नवीकरण गरेका हुन् ।  गत फागुन १ गतेदेखि नागरिक एपबाटै बागमती प्रदेशका सवारीसाधनको कर र नवीकरण गर्न सकिने व्यवस्था गरिएको थियो ।  नागरिक एपबाट सवारीसाधन नवीकरण गर्दा इसेवा र खल्तीबाट पैसा तिर्न सकिन्छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले...

माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य !

काठमाण्डाै – यातायात व्यवस्था विभागले आउँदाे माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योजनाअनुसार नवीकरण गरिने सवारीसाधनमा लागू गर्न लगिएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले बताउनुभयो । विभागले गएकाे मङ्सिरदेखि नयाँ दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको थियो । उहाँका अनुसार विभिन्न ठाउँमा इम्बोस्ड नम्बर प्लेट भए/नभएको हेर्न गेट बनाउने काम अघि बढाइनेछ । उहाँले भन्नुभयो, नयाँ र पुरानो सबैमा गर...

चितवनमा चालक अनुमतिपत्र नवीकरण प्रविधिको परीक्षण शुरु

कात्तिक ५, चितवन । लामोसमयको प्रतिक्षापछि चितवनमा चालक अनुमतिपत्रको नवीकरण प्रविधि परीक्षण शुरु गरिएको छ ।  यातायात व्यवस्था कार्यालय चितवनले शनिवार एक कार्यक्रमका बीच उक्त प्रविधि जडान गरी परीक्षण शुरु गरेको हो । कार्यालय प्रमुख विनोद पौडेलले यातायात व्यवस्था विभागका प्राविधिककको सहयोगमा  उक्त प्रविधि जडान गरिएको जानकारी दिए । उनका अनुसार आउँदो आइतवारसम्ममा प्रविधिको परीक्षण गरिने र यसपछि सेवा शुरु गरिनेछ ।  सेवाग्राहीले अनुमतिपत्र नवीकरण गर्न आउँदा आफ्नो अनुमति सफ्टवेयरबाट रुजु गर्नुपर्नेछ । सप्टवेयरमा यसअघिनै अनुमतिपत्रको बायोमेट्रिक गरेर सबै विवरण  निश्चित भएपछि चालकको सामान्य स्वास्थ्य परीक्षण गरिनेछ ।  चालक रक्त समुह, आँखा परीक्षण र अन्य अंगभग भए/ नभएको जाँच भएपछि मात्र चालकले आफ्नो सम्पूर्ण विवरण सुनिश्चित र स्वीकृत भएपछि नवीकरण दस्तुर तिरी आफ्नो अनुमतिपत्र नवीकरण गर्न सकिने  उनले जानकारी दिए ।   कार्यालयले अनुमतिपत्र नवीकरणका साथै नयाँ अनुमति पत्र वितरणका लागि कार्यालयले प्रक्रिया शुरु गरेको समेत जानकारी दिएको छ । ‘नयाँ अनुमतिपत्र बाहेक सबै सेवा दिन सक्ने अवस्थामा पुग्यौं’, प्रमुख पौडेलले भने, ‘नयाँ अनुमति पत्रको लागि सरोकार निकायसँग छलफल भइरहेको छ ।’ हालको भाडाको भवनबाट नयाँ चालक अनुमति पत्र दिन नसक्ने भन्दै उनले थप क्षेत्रफल र भवनको आवश्यकता पर्ने बताए ।  कात्तिक महीनामा साढे ६ करोड राजस्व संकलन  कार्यालयले कात्तिक महीनामा सबै शिर्षक गरी ६ करोड ५२ लाख १ हजार २४८ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक, जरिवाना र जफत, सवारी साधन कर र चालक अनुमति पत्र, सवारी दर्ता किताव दस्तुर शिर्षकबाट राजस्व संकलन गर्दै आएको छ । यसमध्ये सबैभन्दा बढी सवारीसाधन कर शिर्षकबाट ५ करोड ३४ लाख ६९ हजार ५२८ रुपैयाँ राजस्व संकलन  भएको छ । यसैगरी यातायात क्षेत्रको आम्दानीबाट ४८ लाख १० हजार ५८५ रुपैयाँ, प्रशासनिक जरिवाना र जफत शिर्षकबाट २६ लाख ३६ हजार ३९० र चालक अनुमति पत्र, सवारी दर्ता दस्तुर शिर्षकबाट ४२ लाख ८४ हजार ८४५ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले बताएको छ ।  चालू आर्थिक वर्षको कात्तिक महीनासम्म २४ करोड ५० लाख ६९ हजार ८४१ रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले चार महीनाको   अवधिमा ३० प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३८ प्रतिशत राजस्व संकलन गर्न सफल भएको प्रमुख पौडेलले बताए ।  कार्यालयले चालू आर्थिक वर्षमा ६५ करोड रुपैयाँको हाराहारीमा राजस्व संकलन गर्ने लक्ष्य लिएके छ ।

साउनबाट अनिवार्य गरिँदै इम्बोस्ड नम्बर

सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले सवारीसाधनको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यसहित आगामी साउनदेखि नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको जानकारी दिए । नयाँ खरिद गरिने दुई पाङ्ग्रे, चार पाङ्ग्रेलगायत सबै प्रकारका सवारीसाधनमा इम्बोस्...

साउनबाट अनिवार्य गरिँदै इम्बोस्ड नम्बर

सरकारले आगामी साउनदेखि  सरकारी  तथा  निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता  हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड  नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।विभागका महानिर्देशक नमराज घिमिरेले सवारीसाधनको वैज्ञानिक   व्यवस्थापन गर्ने उद्देश्यसहित आगामी साउनदेखि नयाँ सवारीसाधन र  नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको जानकारी दिए ।नयाँ खरिद गरिने

धनी नआउँदा ट्राफिक कार्यालयमै थन्किन्छन् कारवाहीमा परेका सवारीसाधन

सुर्खेत : जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा १३० सवारीसाधन थन्किएका छन्। पुराना, लाइसेन्स/बिलबुक नभएका र दुर्घटना भई ट्राफिक कारवाहीमा परेका सवारीसाधन लामो समयदेखि ट्राफिक कार्यालयमै थन्किएका हुन्। विभिन्न कारणले कारवाही गरेर ल्याइएका सवारीसाधनका धनी लिन नआएपछि कार्यालयमै थन्किएको कार्यालयका प्रमुख उपेन्द्रप्रसाद आचार्यले बताए। ‘बिलबुक फेल भएका सवारिसाधनलाई कारवाही गरेर ल्याउछौँ,’ उनले भने, ‘ती सवारीसाधनको बिलबुक नवीकरण गर्न धेरै पैसा लाग्ने भएपछि गाडी मालिकहरु लिन आउँदैनन् । बरु तिर्ने पैसाले न...