सवारी नवीकरणको अवैध राजस्व असुल्दै यातायात कार्यालय, एक वर्ष नपुग्दै चार गुणा भन्दा बढी जरिवाना असुल
बागमती प्रदेशका यातायात कार्यालयहरूले कानुनको आफूखुसी व्याख्या गरी सवारीसाधन नवीकरणमा अवैध रूपमा राजस्व उठाइरहेका छन् । नवीकरण अवधि सकिएको एक वर्ष पनि नपुग्दै बागमती प्रदेशका सबै यातायात कार्यालयले अवैध रूपमा चार...