धनी नआउँदा ट्राफिक कार्यालयमै थन्किन्छन् कारवाहीमा परेका सवारीसाधन

सुर्खेत : जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा १३० सवारीसाधन थन्किएका छन्। पुराना, लाइसेन्स/बिलबुक नभएका र दुर्घटना भई ट्राफिक कारवाहीमा परेका सवारीसाधन लामो समयदेखि ट्राफिक कार्यालयमै थन्किएका हुन्। विभिन्न कारणले कारवाही गरेर ल्याइएका सवारीसाधनका धनी लिन नआएपछि कार्यालयमै थन्किएको कार्यालयका प्रमुख उपेन्द्रप्रसाद आचार्यले बताए। ‘बिलबुक फेल भएका सवारिसाधनलाई कारवाही गरेर ल्याउछौँ,’ उनले भने, ‘ती सवारीसाधनको बिलबुक नवीकरण गर्न धेरै पैसा लाग्ने भएपछि गाडी मालिकहरु लिन आउँदैनन् । बरु तिर्ने पैसाले न...

सम्बन्धित सामग्री

हराएका सवारीसाधन धनीलाई फिर्ता, सुरक्षा साइरन जडान गर्न प्रहरीकाे आग्रह

विभिन्न मितिमा हराएका २१  दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई हस्तान्तरण गरेको छ ।

हराएका सवारीसाधन धनीलाई फिर्ता

काठमाडौँ – विभिन्न मितिमा हराएका २१ दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार एक कार्यक्रम गरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १३ मोटरसाइकल र आठवटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन्। यो सँगै साउन महिनामा २९ वटा सवारीसाधन धनीलाई जिम्मा […]

ट्राफिक प्रहरीले सुरु गर्‍यो सचेतना अभियान (तस्बिरहरु)

काठमाडौँ – ट्राफिक प्रहरीले तीव्र गतिमा सवारीसाधन नचलाउन चालकहरुलाई आग्रह गरेको छ। तीव्र गति र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा बिहीबारदेखि सचेतना अभियान सुरु गरेको हो। आज काठमाडौँ उपत्यकाका विभिन्न चोकहरुमा सचेतनामूलक प्लेकार्डसहित ट्राफिक प्रहरी उपस्थित थिए। उनीहरुले ‘तीव्र गतिमा सवारी नचलाऔँ, सवारीसधान चलाउँदा मोबाइल फोनको प्रयोग नगरौँ, लेन […]

दुई दिनमै ६ हजार ६७ सवारीसाधन ट्राफिक कारबाहीमा

काठमाडौं : दुई दिनभित्र ६ हजार ६७ वटा सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन्।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत सोमबार ३ हजार ४ वटा सवारीसाधन ट्राफिक कारबाहीमा परेका थिए। जसमा मापसे १ सय ८,लेन मिच्ने ७८, रेड लाइट ६०, हर्न ३९, नम्बर प्लेट २०, लिडारगन १ सय १, अन्य २ हजार ५ सय ९८ सवारीसाधन कारबाहीमा परेका छन्। यस्तै, हिजो (मंगलबार) मात्रै ३० हजार ६३ सवारीसाधन कारबाहीमा परेका छन्।मापसे १ सय २१, लेन मिच्ने ६६, रेड लाइट ४२, हर्न ३९, नम्बर प्लेट २०, ल

निर्वाचनको दिन अनुमतिविनै चलाइएका २,८९२ सवारीसाधन ट्राफिक नियन्त्रणमा

ट्राफिक प्रहरीले निर्वाचनका दिन आइतबार अनुमतिविनै सवारीसाधन चलाइएको भन्दै दुई हजार आठ सय ९२ सवारीसाधन नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार एक सय ६२ चारपांग्रे र दुई हजार...

नारायणगढ–मुग्लिन हुँदै जाने सवारीसाधन नवलपुरमै रोकियो

पहिराका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सडक रोकिएको छ । नवलपुर हुँदै पोखरा तथा काठमाडौँ जाने सवारीसाधन जिल्लामै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप थापाले चितवनको नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएपछि जिल्लामा नै सवारीसाधन रोकिएको बताउनुभयो । “नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर–२९ को केराबारी […]

उपत्यकामा पासबिना चलेका ८३५ सवारीसाधन ‘होल्ड’

काठमाडौं : काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्थानीय तह निर्वाचनको दिन सावारी पास नभएका ८ सय ३५ सवारीसाधन होल्ड गरेको छ। प्रहरी कार्यालयका अनुसार काठमाडौंभित्र ११ बजेसम्ममा मोटरसाइकल ७ सय ७९,ट्याक्सी १७ र अन्य ३९ गरि ८ सय ३५ सवारीसाधन होल्ड गरिएको छ।यी सवारीसाधन बेलुका ६ बजेसम्म होल्ड गरिने र त्यसपछि सवारी धनीलाई बुझाइने छ। मतदान सकिएपछि मात्रै रोक लगाएको सवारीसाधन चल्न दिने प्रहरीले जनाएको छ।

६ वर्षमा दोब्बरले बढ्यो सवारीसाधन, ट्राफिक जामले सास्ती

पछिल्लो आधा दशकमा काठमाडौँ उपत्यकामा सवारीसाधनको सङ्ख्या दोब्बरले बढेको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकाका सडक चौडा बनाउने अभियान सुरु गरेका थिए । अहिले उपत्यकामा सडकको कूल लम्बाइ २ हजार ८६ किलोमिटर पुगेको छ । तर यस अवधिमा उपत्यकामा सवारीसाधन भने दोब्बर बढी थपिएका छन् ।काठमाडौँको सडक सञ्जालको तुलनामा बर्सेनि सवारीसाधन थपिँदै गएपछि चोकचोकमा ट्राफिक जाम बाक्लै देखिन थालेको छ । यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०७२ ७३ मा बागमती प्रदेशमा ९ लाख २२ हजार ९ सय स

जोरबिजोर उल्लंघन गर्दै सडकमा सवारीसाधन

काठमाडौं : सरकारले गत १५ गतेबाट काठमाडौंं उपत्यकाभित्र जोरबिजोर प्रणालीबाट २५ सिट माथिका सार्वजनिक सवारीसाधन चल्न दिएको छ। यस अघि भने निजी सवारीसाधन जोरबिजोर प्रणालीबाट चल्दै आएका थिए।तर अहिले सडकमा जोरको दिन बिजोर र बिजोरको दिनमा पनि जोर नम्बरका सवारीसाधन चल्न थालेका छन्। सवारीसाधन चाप बढेपछि ट्राफिक जाम हुने गरेको छ। पछिल्लो समय चेकिङमा कडाई गरिएको छैन। जसकारण सबै नम्बरका सवारीसाधन सडकमा गुडिरहेका छन्। ट्राफिक प्रहरीले चेकजाँच गरेकाे देखिँदैन।ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्