३५ दिन भित्र उपत्यका भित्रका सरकारी जग्गा खाली गर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्रका अनधिकृत संरचना हटाएर चर्चा बटुल्दै गर्दा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल पनि एक्सनमा उत्रिएकी छन् । बुधबार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र अनधिकृत संरचना हटाउन आह्वान गरेको छ । उक्त सूचनामा काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका […] The post ३५ दिन भित्र उपत्यका भित्रका सरकारी जग्गा खाली गर्न निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

अन्तत: ३२ वर्षदेखि व्यापारीले रजाइँ गरेको सरकारी जग्गा खाली

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले लामो समयदेखि व्यापारीहरूले हडपेको जोरपाटी चोकको ३ रोपनी सार्वजनिक जग्गा खाली गराएको छ। नगरपालिकाले सानोबजार व्यवसायी समूहले चलाएको सबै पसल व्यवसाय हटाएको हो। नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले हप्ता दिनअघि नै उक्त जग्गा खाली गराएको जानकारी दिए। उनका अनुसार नगरपालिकाले ती पसल व्यवसायीहरुलाई जोरपाटी ओरालो नजिकमा रहेको चामुण्डा साझा संस्थाभित्र सारेको छ। नगरपालिकाले त्यहाँ सटर बनाइदिएको छ।उक्त जग्गामा ३२ वर्षदेखि व्यापारीहरूले रजाइँ गर्दै आएका थिए। खि

टोखा नगरपालिकाद्वारा सार्वजनिक र सरकारी जग्गा खाली गराउन आग्रह

काठमाडौँ। टोखा नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गराउन नगरवासीलाई आग्रह गरेको छ। टोखाको नगर कार्यपालिकाको बैठकले टोखा नगरपालिकाभित्रका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न लगाउने निर्णय गरेको हो।

महानगरलाई नर्भिकको जवाफ– संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ

काठमाडौँ- नर्भिक इन्टरनेशल हस्पिटल प्रा.लिले काठमाडौँ महानगरले भने जस्तो आफूले बनाएका भौतिक संरचना भत्काएर जग्गा खाली गर्न नसकिने जनाएको छ । काठमाडौँ महानगरले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काएर खाली गर्न निर्देशन दिएपछि नर्भिकले सरकारसँग आफू २० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली नगर्ने जवाफ दिएको छ । नर्भिक हस्पिटलका अध्यक्ष […]

सरकारी अतिक्रमण आरोपमा नर्भिकको जवाफ : तत्काल जग्गा खाली गर्न सकिँदैन

काठमाडौं : सरकारी जग्गा अतिक्रमण गरी अवैधरूपमा अस्पताल सञ्चालन गरेको भन्दै सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले २४ घण्टामा जग्गा खाली गर्न आदेश दिए थिए।बालेनले २४ घण्टाभित्र उक्त जग्गा खाली गर्न सूचना टाँस गरेका थिए।अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेको आरोप अस्वीकार गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले महानगरपालिकाको सूचनाअनुसार एक दिनभित्रै जग्गा खाली गर्न सम्भव नरहेको जानकारी दिए। सरकारसँग अस्पतालले २० वर्षको लिज सम्झौता गरेर एक रोपन

नर्भिक अस्पतालले हडपेको सरकारी जग्गामा ‘डोजर चलाउन’ दुई मन्त्री जुटे

काठमाडौं, ६ साउन । काठमाडौं महानगरपालिका वडा नम्बर ११ थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अनधिकृत हडपेको सरकारी जग्गा खाली गराउन (डोजर चलाउन) दुई मन्त्री जुटेका छन् । नर्भिकले डेढ रोपनी सरकारी जग्गा अधिकृत हत्याएको उक्त जग्गा सरकारकै स्वामित्वमा ल्याउन दुई मन्त्रीबीच छलफल भएको छ । त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ र […]

हाम्रो टिम नेपालले प्रयोग गर्दै आएको सरकारी जग्गा खाली गराइयो

काठमाडौँ : महानगरपालिकाले हाम्रो टिम नेपालले प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा खाली गराएको छ । अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटक-पटक ताकेता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो ।  सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा समेत भ…

अतिक्रमित सार्वजनिक जग्गा खाली गर्दै महानगर

अवैध रूपमा व्यक्तिले प्रयोग गरिरहेका सरकारी जग्गा काठमाडौं महानगरपालिकाले खाली गराउन थालेको छ । सरकारी जग्गा