काठमाडौँ : काठमाडौँ महानगरपालिकाले वडा नं. ४ मा रहेको ललितानिवास क्षेत्रबाट ७ दिनभित्र आफैं हट्न व्यक्ति, कम्पनी र संघसंस्थालाई अनुरोध गरिसकेको छ। फागुन ३ मा विशेष अदालत काठमाडौंको फैसलाबाट बालुवाटारस्थित ललितानिवास क्षेत्रको जग्गा जफत (सरकारी) भएपछि महानगरपालिकाले खाली गराउन आग्रह गरेको हो।बुधबार महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘विशेष अदालत, काठमाडौँबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजा समेत १७५ जना भएको ‘सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्ट