काठमाडौं : सरकारी जग्गा अतिक्रमण गरी अवैधरूपमा अस्पताल सञ्चालन गरेको भन्दै सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले २४ घण्टामा जग्गा खाली गर्न आदेश दिए थिए।बालेनले २४ घण्टाभित्र उक्त जग्गा खाली गर्न सूचना टाँस गरेका थिए।अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेको आरोप अस्वीकार गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले महानगरपालिकाको सूचनाअनुसार एक दिनभित्रै जग्गा खाली गर्न सम्भव नरहेको जानकारी दिए। सरकारसँग अस्पतालले २० वर्षको लिज सम्झौता गरेर एक रोपन