काठमाडौं, ६ साउन । काठमाडौं महानगरपालिका वडा नम्बर ११ थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अनधिकृत हडपेको सरकारी जग्गा खाली गराउन (डोजर चलाउन) दुई मन्त्री जुटेका छन् । नर्भिकले डेढ रोपनी सरकारी जग्गा अधिकृत हत्याएको उक्त जग्गा सरकारकै स्वामित्वमा ल्याउन दुई मन्त्रीबीच छलफल भएको छ । त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ र […]