भूपू गोर्खा सैनिकहरुको आमरण अनसन तोडियो, माग सम्बोधन गर्न द्विपक्षीय कमिटी गठन गर्न बेलायत तयार

काठमाडौं । बेलायतको प्रधानमन्त्री कार्यालय अगाडि भोक हड्तालमा रहेका भूपू गोर्खा सैनिकहरुले अनसन तोडेका छन् । भूतपूर्व गोर्खा सैनिकहरुको माग तथा सरोकारबारे दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार सहमत भएपछि १३ दिनदेखि भूपू गोर्खाहरुले गरिरहेको आमरण अनसन तोडिएको हो । समानताको माग गर्दै ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ ७ अगष्टदेखि अनसनमा […]

सम्बन्धित सामग्री

भूपू गोर्खा सैनिक रक्ष राईको ‘युद्ध सौन्दर्य चिन्तन’ माथि विमर्श

काठमाडौं । कवि, कथाकार तथा डायास्पोरिक साहित्य सिद्धान्त र नवचेतनाग्रहका प्रवर्तक रक्ष राईले ‘युद्ध सौन्दर्य चिन्तन’ नामक दर्शन तथा चिन्तनमा आधारित अर्को वृहत् अनुसन्धानमूलक कृति प्रकाशनमा ल्याएका छन् । चिन्तक राईको उक्त कृतिमाथि शनिबार काठमाडौंमा विशेष कृति–विमर्श कार्यक्रम आयोजना गरियो । साहित्यकार तथा समालोचक प्रा. डा. गोविन्दराज भट्टराईले ‘युद्ध सौन्दर्य चिन्तन’ विशिष्ट र महत्वपूर्ण ग्रन्थका […]

भूपू गोर्खा सैनिक र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता तयारी

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको सम्बोधन हुन बाँकी मागहरूबारे नेपाली प्रतिनिधिमण्डल र बेलायत सरकारबीच प्रारम्भिक छलफल भएपछि दोस्रो चरणको वार्ताको गृहकार्य सुरु गरिएको छ ।

‘बेलायत सरकारसँग भूपू गोर्खाले पाउने अधिकार लिएरै छाड्छौँ’

बेलायती सेना सरह समान कामको समान तलब, पेन्सन तथा अन्य सुविधाहरुका लागि लामो समयदेखि ब्रिटिस गोर्खा सैनिकहरुले आन्दोलन गर्दै आएका छन् । उनीहरुले नेपाल सरकार, बेलायत सरकार तथा अदालतको ढोका ढक्ढक्याउँदा पनि अझै सबै माग पूरा भएको छैन । केही माग पूरा भएपनि अझै पूर्ण रुपमा असमान व्यवहार समाप्त नभएकोले भूतपूर्व गोर्खा सैनिकहरुले आन्दोलन र वार्तालाई निरन्तरता दिइरहेका छन् । प्रस्तुत छ, यसै सन्दर्भमा विगत अढाइ दशकदेखि गोर्खाहरुको माग पूरा गराउने अभियानमा निरन्तर लागिरहेका भूपू गोर्खा सैनिक संघ (गेसो)का स

बेलायतको डाउनिङ स्ट्रिटमा भोक हड्तालमा बसे भूपू गोर्खा सैनिक, समान पेन्सनको माग

शनिवार बिहान ज्ञानराज राई नास्ता खाएर डाउनिङ स्ट्रिट पुगे र पेन्सनको लागि प्रदर्शन गर्न शुरु गरे। त्यसपछि उनले केही खाएका छैनन्। ‘कायर हुनु भन्दा मर्नु बेस’ २०० वर्ष भन्दा बढी समयदेखि बेलायती सेनाको अभिन्न अंगको रुपमा रहेको नेपाली गोर्खा सैनिकहरुको आदर्श हो यो। ६३ वर्षीय राई आफूहरुको माग सरकारले पूरा…

भूपू गोर्खा सैनिक गुरुङ बेलायतको स्थानीय मेयरमा निर्वाचित

काठमाडौं : भूतपूर्व गोर्खा सैनिक विष्णु बहादुर गुरुङ बेलायतको स्थानीय मेयरमा निर्वाचित भएका छन्। गुरुङ लण्डन बरो अफ हाउन्स्लो काउन्सिलको मेयर पदमा निर्वाचित भएका हुन्। यसअघि काउन्सिलर र डेपुटी मेयर भइसकेका गुरुङ स्थानीय निर्वाचनमा लेबर पार्टीबाट उम्मेद्वार बनेका थिए। उनी पेशाले बस चालक हुन्। सन् २०१४ मा उनी पहिलोपटक लण्डन…

मस्तिष्काघातका कारण बेलायतमा प्रा डा चन्द्र लक्सम्बाको निधन

ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा रहँदै आएका प्राज्ञिक व्यक्तित्व तथा भूपू गोर्खा सैनिक प्रा डा चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा निधन भएको सहकर्मी डा कृष्ण अधिकारीले जानकारी दिए।

प्राज्ञिक व्यक्तित्व डा लक्सम्बाको बेलायतमा निधन

कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा रहँदै आएका प्राज्ञिक व्यक्तित्व तथा भूपू गोर्खा सैनिक प्रा डा चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा निधन भएको सहकर्मी डा कृष्ण अधिकारीले जानकारी दिए। कोरोना सङ्क्रमण भई यही माघ ५ गतेदेखि अस्पतालमा उपचार भइरहेकै अवस्थामा अचानक मस्तिष्काघात भएपछि उनको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । गोर्खा सैनिकबाट अवकास भएपछि करीब दुई वर्ष अक्सफोर्ड विश्वविद्या...

मस्तिष्काघातबाट बेलायतमा प्रा.डा. चन्द्र लक्सम्बाको निधन

कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ। ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा रहँदै आएका प्राज्ञिक व्यक्तित्व तथा भूपू गोर्खा सैनिक प्रा डा चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा निधन भएको सहकर्मी डा कृष्ण अधिकारीले जानकारी दिए।

भूपू गोर्खा सैनिक: 'हाम्रो नागरिकता नखोसियोस्'

हाल ब्रिटेनको राहदानी लिएका भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूले आफू र आफ्नो सन्ततिको हितका लागि वंशजको आधारमा आफूहरूले पाएको नेपाली नागकरिकताले निरन्तरता पाउनु पर्ने माग गरेका छन्।