शनिवार बिहान ज्ञानराज राई नास्ता खाएर डाउनिङ स्ट्रिट पुगे र पेन्सनको लागि प्रदर्शन गर्न शुरु गरे। त्यसपछि उनले केही खाएका छैनन्।
‘कायर हुनु भन्दा मर्नु बेस’ २०० वर्ष भन्दा बढी समयदेखि बेलायती सेनाको अभिन्न अंगको रुपमा रहेको नेपाली गोर्खा सैनिकहरुको आदर्श हो यो।
६३ वर्षीय राई आफूहरुको माग सरकारले पूरा…