बेलायतमा अनशनरत भूपू गोर्खा सैनिकको जीवनरक्षाको पहल गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

बेलायती प्रधानमन्त्रीको निवासअगाडि अनशनरत भूपू गोर्खा सैनिक र उनीहरूका परिवारको जीवनरक्षाको गर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

सम्बन्धित सामग्री

भूपू गोर्खा सैनिकको जीवनरक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश

गोर्खा सैनिकहरूले बेलायती सेनाबाट सेवा निवृत्त सबैलाई समान पेन्सन र सुविधा माग गर्दै आएका छन् । आफूहरूले ब्रिटिश सैनिक सरह सेवासुविधा पाउनुपर्ने माग राख्दै उनीहरु १४ दिनदेखि बेलायतमा आन्दोलनरत छन् ।