‘बेलायत सरकारसँग भूपू गोर्खाले पाउने अधिकार लिएरै छाड्छौँ’

बेलायती सेना सरह समान कामको समान तलब, पेन्सन तथा अन्य सुविधाहरुका लागि लामो समयदेखि ब्रिटिस गोर्खा सैनिकहरुले आन्दोलन गर्दै आएका छन् । उनीहरुले नेपाल सरकार, बेलायत सरकार तथा अदालतको ढोका ढक्ढक्याउँदा पनि अझै सबै माग पूरा भएको छैन । केही माग पूरा भएपनि अझै पूर्ण रुपमा असमान व्यवहार समाप्त नभएकोले भूतपूर्व गोर्खा सैनिकहरुले आन्दोलन र वार्तालाई निरन्तरता दिइरहेका छन् । प्रस्तुत छ, यसै सन्दर्भमा विगत अढाइ दशकदेखि गोर्खाहरुको माग पूरा गराउने अभियानमा निरन्तर लागिरहेका भूपू गोर्खा सैनिक संघ (गेसो)का स

सम्बन्धित सामग्री

गोर्खा सैनिकको सुविधाबारे ६ वैशाखमा उच्चस्तरीय वार्ता

ब्रिटिस भूतपूर्व गोर्खा सैनिकहरूको पेन्सनलगायतका मागका सम्बन्धमा भूपू गोर्खा प्रतिनिधिसहित नेपाल सरकार र बेलायत सरकारबीच उच्चस्तरीय वार्ता तय भएको छ । नेपालका तर्फबाट बेलायतका लागि नेपाली राजदूतले नेतृत्व गर्ने मन्त्रीस्तरीय वार्ता...

भूपू–गोर्खाको समस्या समाधान गर्न दूतावासद्वारा गृहकार्य सुरु

काठमाडौँ । लन्डनस्थित नेपाली दूतावासले भूपू गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ। दूतावासले भूपू गोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो। बेलायत सरकारसँग कहिले वार्ता सुरु गर्ने भन्नेबारेमा केही दिनमा जानकारी दिइने दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए। गोर्खाको प्रतिनिधित्व गर्न मेजर जुद्ध गुरुङ वार्तामा सहभागी हुने गोर्खा […]

भूपू गोर्खा  सैनिकलाई न्याय दिलाउँछु  : राजदूत आचार्य

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गोर्खा भूपू सैनिकमाथि वर्षौंदेखि हुँदै आइरहेको अन्याय र असमानता अन्त्य गर्ने बताएका छन्। आइतबार बेलायतस्थित अल्डसर्टमा आयोजित एक कार्यक्रममा राजदूत आचार्यले यस्तो बताएका हुन्। गैरआवासीय...

अनशनरत भूपू गोर्खा सैनिकको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश जारी

सर्वोच्च अदालतले भूपू गोर्खा सैनिकको आन्दोलनबारेको रिटमाथि अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश दीपककुमार

भूपू गोर्खा सैनिकको रिटमाथि तेस्रोपटक पेशी

सर्वोच्च अदालतले भूपू गोर्खा सैनिकको आन्दोलनबारेको रिटमाथि तेस्रोपटक सुनुवाइ तोकेको छ। दुई पटकसम्म सुनुवाइ हुन नसकेको मुद्धाको बिहीबारका लागि  न्यायाधीश दिपककुमार कार्कीको इजलासमा सुनुवाइ तोकिएको हो।  दुईपटक पेशी तोकिएकोमा पहिलोपटक सर्वोच्चले...

दोस्रोपटक पनि सर्‍यो भूपू गोर्खा सैनिकको रिटमाथिको सुनुवाई

सर्वोच्च अदालतले भूपू गोर्खा सैनिकको आन्दोलनबारेको रिटमाथिको सुनुवाई सारेको छ। न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाई तोकिएकामा बेञ्च बस्न नभ्याएका कारण सुनुवाई सरेको सर्वोच्चले जनाएको छ। नेपाल सरकारले उचित पहल नगर्दा पूर्वगोर्खा...

नेपाल सरकारले नै भूतपूर्व गोर्खाहरुलाई हतोत्साहित गर्नु खेदजनक : भीम रावल

३२ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपाल सरकारले नै भूपू गोर्खा सैनिकहरुलाई हत्तोसाहित गर्नु खेदजनक भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा रावलले १० दिनदेखि आमरण अनसनमा बसेका भूपू गोर्खाहरुको माग सम्बोधनका लागि बेलायत सरकारले वार्ता टोली समेत नबनाउनु आपत्तिजनक भएको बताए । समस्या समाधानका लागि अब नेपाल सरकारको सक्रिय संलग्नतामा […]

आमरण अनसन फिर्ता लिन भूपू गोर्खा सैनिकलाई सरकारको आग्रह

काठमाडौं : सरकारले बेलायतको लन्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसनलगायतका विरोधमा कार्यक्रम फिर्ता लिन पनि आह्वान गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूपू गोर्खाको माग कूटनीतिक पहलमार्फत सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै आमरण अनसनसहितको विरोधको कार्यक्रम फिर्ता लिन आह्वान गरेको हो।सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले गोर्खाहरुको माग सम्बोधन गराउन कूटनीतिक पहल सुरु गरिएको बताए।लण्डनमा भूपू गोर्खाको आमरण अनसनभूपू गोर्खाहरुले समान पेन्सनलगायतका माग राखी गत २४

भूपू गोर्खाकी छोरी बेलायतको टोटनम फुटबल क्लबमा आबद्ध

भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै छन् । उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी हुन् । यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित थिइन् ।वुमन सुपर लिगमा भिल्लाबाट सहभागी भएकी १९ वर्षीया आले उक्त क्लबबाट १८ वटा खेलमा सहभागी भएकी थिइन् । आले १९ वर्षमुनिका सहभागी हुने ‘युरोपियन च्याम्पियन फाइनलस्’ का लागि सन् २०१९ मा स्टकटल्याण्डमा भएको खेलमा इङ्ल्याण्डको तर्फबाट सहभागीसमेत भएकी थिइन् ।आफ्न