काठमाडौं । कवि, कथाकार तथा डायास्पोरिक साहित्य सिद्धान्त र नवचेतनाग्रहका प्रवर्तक रक्ष राईले ‘युद्ध सौन्दर्य चिन्तन’ नामक दर्शन तथा चिन्तनमा आधारित अर्को वृहत् अनुसन्धानमूलक कृति प्रकाशनमा ल्याएका छन् । चिन्तक राईको उक्त कृतिमाथि शनिबार काठमाडौंमा विशेष कृति–विमर्श कार्यक्रम आयोजना गरियो । साहित्यकार तथा समालोचक प्रा. डा. गोविन्दराज भट्टराईले ‘युद्ध सौन्दर्य चिन्तन’ विशिष्ट र महत्वपूर्ण ग्रन्थका […]