घरज्वाइँले लिए छोराको नागरिकता, अंश मागेपछि पोल खुल्यो

१८ चैत, पोखरा । मोरङका मिलन परियार कास्कीका धनजीतका ज्वाइँ हुन् । उनी विदेशमा भएका बेला जेठी श्रीमती मनकुमारीले जेठी छोरीको बिहे मिलनसँग गरिदिएका थिए । तर, उनै ज्वाइँले सासुसँग मिलेर छोराको नागरिकता लिएको खुलेको छ । नक्कली नागरिकता लिने मिलनसँगै सांक्षी बसेका वडा सदस्य, पूर्व अध्यक्ष, तत्कालीन वडा सचिव, सहित पक्राउ परेका …